Sunday, November 28
Shadow

सुपरस्टार पुनित राजकुमारको मृ’त्युको शो’कमा ३ जना फ्यानको मृ’त्यु !

भिडियो हेर्नुस,

काठमाडौं। कन्नड सुपरस्टार पुनित राजकुमारको अन्तिम संस्कार भोलि गरिने भएको छ । पुनितकी छोरी वंदिता अमेरिकाबाट आज भारत आइपुग्नेछिन् ।

वन्दितालाई दिल्लीबाट बैंगलुरु पुर्याउनको लागि राज्य प्रशासनले विशेष विमानको व्यवस्था गरेको छ ।

पुनितको मृ’त्युको शोक फ्यानहरुले झेल्न सकिरहेका छैनन् । कर्नाटकको चामराजनगर जिल्लाको हनुर तालुकाको मारो गाउँमा ३० वर्षका एक फ्यानलाई खबर सुन्नासाथ हृदयाघात भयो र उनको घ’टनास्थलमै मृ’त्यु भयो ।

मृ’तकको नाम मुनियप्पा हो पो किसान थिए । बेलगावीको शिंदोली गाउँमा अर्का फ्यानको मृ’त्यु पनि हृद’याघातका कारण भयो । रिपोर्टका अनुसार अर्का एक फ्यानले अभिनेताको नि’धनको खबर आउनासाथ बेलगावीको अथानी गाउँमा आ’त्मह’त्या गरेका छन् । यो खबर हिजो को खबरबाट साभार गरियको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****