Sunday, November 28
Shadow

भैंसीको मासुले गाउँ नै आ’तं’कित ! कारण सुन्दा पर्नुहुनेछ छक्क !

पुरा खबर,

रूपन्देहीको सैनामैनामा बि’रामी परेको भैंसीको मा’सु खाँदा गाउँ नै आ’तंकित भएको छ ।

नगरको वडा नं। ७ देउवापारस्थित स्मृति टोलमा कु’कुरले टो’केर बिरामी परेको भैंसी ‘का’टेर मा’सु खाँदा गाउँ नै आ’तंकित भएको हो ।

गत असोज १९ गते घ’टस्थापनाका दिन सैनामैना–८ पीपलडाँडा ठूली ओकाली निवासी एक स्थानीयको घरबाट स्मृति टोलका केही व्यक्ति मिलेर भैंसी ल्याई का’टेर गाउँमा मा’सु बिक्री गरेका थिए ।

असोज १९ गतेको घ’टना भए पनि अहिले मात्र सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घ’टस्थापनाका दिन स्मृतिटोल निवासी दुई व्यक्तिले पीपल डाँडाबाट भैंसी ल्याई का’टेर प्रतिकेजी २ सय ५० रुपियाँका दरले बिक्री गरेका थिए । उक्त भैंसीको मा’सु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी कुल १ सय ४० जनाले पका’एर खाएका थिए ।

वडाध्यक्ष बेल्वासेले भने– ‘भैंसी कु’कुरले टो’केर केही दिनदेखि बिरा’मी परेको रहेछ, उहाँहरुले हामीले छा’ला मात्र प्रयोग गर्छौं भनी उक्त भैंसी मालिकको घरबाट ल्याउनु भएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।’ उक्त मा’सु खानेमा बच्चा देखि वृद्धसम्म रहेका उहाँले बताउनुभयो । अस्वस्थ मासु बिक्री–वितरण गरेको भन्दै दोषीहरुलाई आवश्यक कार’बा’हीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा अनुरोध गरिएको अध्यक्ष बेलबासेले बताए ।

कु’कुरले टोके’र बि’रामी परेको भैंसीको मा’सु का’टेको घ’टना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृतिटोलमा पुगेर एकैपटक ७० जनालाई रेबि’जविरु’द्धको खो’प लगाएको छ । नगर प्रमुख चित्र बहादुर का’र्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्यवद्र्धक खाद्यान्न सम्बन्धी चेतनाको अभाव रहेकाले उक्त सम’स्या उ’त्पन्न भएको बताए ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।