Monday, December 6
Shadow

बिर्सिदिन्छु भनेर अभिनय गरेका थिए तर अन्ततः सत्य भयो ,हेर्नुस् सेहनाज र सिदार्थको यो करोडौले रुचाएको भिडियो (हेर्नुस् भिडियो )

भिडियो हेर्नुस,

बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको दुई दिन अगावै मृ’ त्यु भएको थियो।

४० वर्षका सिद्धार्थको हृदय घा’तले मृ’ त्यु भएको भनिएको थियो तर अनु सन्धानका क्रममा सिद्धार्थको कारको बछाडीको सिसा फुटेको पाइएको छ।

यसले उनको कसैसंग झ’ गडा भएको हुन सक्ने आ’शंका प्रतीक हुन्छ ।अथवा गाडीको दु’र्घटना भएको हुन सक्ने शं’का पनि पैदा गर्छ ।तर अहिलेसम्म दु’र्घटना बारे केही खबर हामीले पाएका छैनौं ।

विभिन्न श्रोतका अनुसार सिद्धार्थले राती सुत्ने बेलामा केही दबा’ई समेत सेवन गरेको पाइएको छ।मुम्बईको कुपर हस्पिटलमा उपचार भइरहेको उनको कुपर हस्पिटलमै मृ’ त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता थिए।

मृ ‘त्युपछि पोस्ट मा’र्टम गर्न श’व पुलिसले लगेको थियो भने उनीसंग नजिक भएकासंग सोधपुछ पनि गरियो।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत थिए ।उनको मृ ‘त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शो’काकुल छन् ।आमा र दुई बहिनीलाई रु’वाएर उनी स्व’र्ग वास भएका छन् ।

सन् २००५ मा ग्लैडरैग्स मैनहंटले उनलाई विश्वको उत्कृष्ट मोडल चुनेको थियो ।उनले टिभीमा गरेको अभिनय मार्फत निकै चर्चा र अवार्ड जितेका छन् ।उनको आ’कस्मिक भएको मृ ‘त्यु प्रती धेरै कलाकारले सामाजिक संजालमा दु’ख पोखिरहेका छन् ।त्यसैगरि उनले यो संसारलाई सधैका लागि छोडेर गएपछि सेहनाज र सिदार्थको प्रेमले पङ्खा भएर पनि उड्न सकेन ,किताब भएर पनि काहानि सकाउन सकेन ।

अत्याधिक चर्चा र सर्वाधिक खोजिएको र रुचाइएको उक्त जोडिका पुराना प्रेमिल भिडियोहरु एकदमै भाईरल भैरहेका छन् ।उनिहरु साथैमा रहदा अरु उपर कसैका पनि आँखा जादैन थिए र सगै गरेका मस्तिहरु जुन याद बनिगए अनि केवल सम्झनामा मात्रै छन् ।

अब कहिले हामिले यो अधुरो कहानिलाई पूरा गरेको हेर्न पाउने छैनौ ।सेहनाज र सिदार्थको यो एउटा मिउजिक भिडियो जो करोडौले रुचाएका थिए ।उक्त गितको शीर्षक `भुला दुङ्गा´यानकि बिर्सिदिन्छु जुन गितमा स्वर दर्शन रावलले दिएका छन् भने शब्द गौतम शर्माको थियो । हेर्नुस् उक्त भिडियो सामाग्री यो खबर साभार गरियको हो ।