Tuesday, January 18
Shadow

राती ५ सय रुपैया दिने सर्तमा स’म्बन्ध भयो, विहान पैसा नदिएपछि भयो ल ‘फ डा (भिडियो हेर्नुस्)

हेर्नुस यो भिडियो,

काठमाडौ । कैलालीको लम्कीचुहा नगरपालिका झुंगा टोलमा भएको घ’टनाले नयाँ मोड लिएको छ ।

सो टोलमा एक जना विवाहित पुरुषले ५ सय रुपैया दिएर एक जना युवतीसंग सम्ब’न्ध राख्ने सम्झौता गरे । राती उनीहरुबीच ५ सय रुपैया दिएर सम्बन्ध राख्ने सहमति भयो ।

तर भोलपल्ट ति पुरुषले उनलाई सहमति जनाएपछि सहमति गरे अनुसारको पैसा दिएनन् । रातीमा खेतमा उनीहरुले सम्बन्ध राखे । भोलीपल्ट विहान ति युवती पैसा लिन पुरुषको घरमा गइन् ।तर सम्बन्ध राखेपछि रामबहादुर चौधरीले स’हमति गरे अनुसार पैसा दिन इ’न्कार गरे ।

त्यसपछि घट’नाले नयाँ मोड लियो । ति युवतीले आफुलाई कर’ णी गरेको भन्दै घ’टना सार्वजनिक गरिदिइन् । घ’टना सार्वजनिक भएपछि गाउँलेले ति युवतीलाई दो’ ष लगाएका थिए ।

उनलाई दि’मागी सन्तु’लन गुमाएको भन्दै आ’रोप लगाएका थिए । मान’सिक रुपमा ठिक नभएका कारण पुरुषलाई अनावश्यक आ’रोप लगाएको गाउँलेले बताएका थिए ।तर पछि उनीहरुबीच सहमति मा सम्बन्ध भएको र पैसा नदिएका कारण घ’टना सार्वजनिक भएको बताइएको छ ।

रामबहादुरका छोरी र आमाहरुले भने आफ्नो घरको पुरुषलाई युवतीले अनावश्यक आ’रोप लगाएको दा’वी गरेका छन् । ४६ वर्षका रामबहादुरले गाउँकै सुस्त मनस्थिती भएकी युवतीलाई फ’काएर ५ सय रुपैया दिने सहमतिमा स’म्बन्ध राखेको अनु’सन्धानवाट खुलेको बताइएको छ । भिडियो,