Sunday, November 28
Shadow

भाइरल झाक्रीको मृ त्यु बारे उनका बुबाले खुलाए यस्तो सनसनी पुर्ण कुरा (भिडियो हेर्नुस्)

भिडियो हेर्नुस,

भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌ैरहन्थे ।

यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट केही दिन अगाडि सधैका लागि बिदा भएका छन् ।

भाइरल झाक्रि कृष्ण खतानिको दुखद अ न्त्य भएको हो । उनले हजारौ बिरामिहरुको उद्दा’र गरेको र छोटो समयमा र कलिलो उमेरमा नै विश्वभरि चर्चा बटुलेका झाक्रिले सधैका लागि यो संसारलाई अलिबिदा गरेका छन् ।

आफ्नै घर पछाडि रहेको चर्पिमा जाँदै गर्दा उनलाई एकदमै कालो सर्पले टो’केसगै उ’पचार गर्नभन्दै अस्प’ताल लग्ने क्रममा उनको मृ ‘त्यु भएको हो । कुन सर्प थियो भन्ने कसैलाइ पनि आकलन नभएको र खोजि गर्दा समेत उक्त सर्प नभेटिएको स्थानिय बताउँछन् ।उक्त सर्पको टोकाइ पश्चात् सामान्य घरेलु उप’चार गरेर मात्रै उनलाइ अस्प’ताल लगिएको थियो ।

उनको मृ ‘त्यु भएको केही समयपछि अहिले उनको एउटा भिडियो बाहिर आएको छ जहाँ झाक्रीले एउटा कालो सर्प खेलाइ रहेका हुन्छन् र अन्य एकजना युवा र एकजना महिला बोलिरहेका हुन्छन् ।झाक्रीलाई सर्प खेलाउन उनीहरुले प्रेरित गरेको देखिन्छ ।यसै कारण ती युवा युवतीले केही गरेर झाक्रीलाई मा रेको हुन सक्ने शंका गरिएको छ ।
हेर्नुस् भिडियो :- यो खबर साभार गरियको हो ।