Tuesday, October 26
Shadow

सुरक्षाक’र्मीलाई गल्ली र टोल–टोलमा खटा’उने प्रधानमन्त्रीको घोषणा, अब यस्तो हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरो’ना भा’इरसकाे स’ङ्क्र’मण नियन्त्रणका लागि सुर’क्षाकर्मीको व्यापक परिचालन गरिने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चौबीसै घण्टा गल्ली र टोल–टोलमा सुर’क्षाकर्मी खटाइने बताउनुभयो ।

‘जनस्वा’स्थ्य मा’पदण्ड पालना गराउन सुरक्षा’कर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापद’ण्डको उल्लङ्घन गर्नेलाई का’नुन बमोजिम द’ण्डित गरिनेछ’, ओलीले भन्नुभएको छ ।

जनस्वा’स्थ्यका मापद’ण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्ने तथा परीक्षण, उ’पचार तथा अन्य विषय स्वा’स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्ने पनि ओलीले जानकारी दिनुभयो ।

यस्तै केपी शर्मा ओली निषे’धाज्ञामा थप क’डाइ हुने बताउनु भएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले को’रोनाको दोस्रो लहर नियन्त्र’णका लागि विज्ञको सुझाव अनुसार निषे’धाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो ।

उहाँले निषे’धाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ । स्वा’स्थ्य मा’पदण्डकाे पालना गरेर र सावधा’नी अपनाएर नै महा’मारी विरु’द्ध लड्न’ सकिने उहाँकाे भनाइ छ ।

काे’राेना सङ्क्र’मणकाे पहिलाे लहरमा अपनाइएकाे सा’वधानीका कारण महा’मारी फैलिन नपाएकाे र अहिले दाे’स्राे लहरमा पनि त्यस्तै साव’धानी अपना’उन ओलीले जाेड दिनुभयाे ।
फार्इल फोटो

उज्यालो नेटवर्कबाट साभार गरियको