Monday, October 25
Shadow

निषे’धा’ज्ञामा थप कडा’इ गरिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली निषे’धाज्ञामा थप क’डाइ हुने बताउनु भएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले को’रोनाको दोस्रो लहर नियन्त्र’णका लागि विज्ञको सुझाव अनुसार निषे’धाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो ।

उहाँले निषे’धाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ । स्वा’स्थ्य मा’पदण्डकाे पालना गरेर र सावधा’नी अपनाएर नै महा’मारी विरु’द्ध लड्न’ सकिने उहाँकाे भनाइ छ ।

काे’राेना सङ्क्र’मणकाे पहिलाे लहरमा अपनाइएकाे सा’वधानीका कारण महा’मारी फैलिन नपाएकाे र अहिले दाे’स्राे लहरमा पनि त्यस्तै साव’धानी अपना’उन ओलीले जाेड दिनुभयाे ।