Sunday, November 28
Shadow

साउथ स्टार पुनीत राजकुमारको ४६ बर्षको उमेरमा नि’धन !

पुरा खबर,

सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको नि’धन भएको छ ।

आज बिहान उनको स्वा’स्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्प’तालमा भर्ना गरिएको थियो । अस्प’तालमा भर्ना भएका पुनीतको नि’धन भएको भारतीय मि’डियाले पुष्टी गरेका छन् ।

अस्प’तालमा भ’र्ना भए सँगै पुनीतको स्वा’स्थ्य लाभको कामना गर्दै फ्यानहरु अ’स्पताल परिसरमा पुगेका थिए । पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् । उनी सफल कलाकार राज कु’रका छोरा हुन् ।’

उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् । उनको ४६ बर्षको उमेरमा नि’धन भएको मिडियाले उल्लेख गरेका छन् । पुनीतले आफ्नो करि’अरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।

पुनीतको जन्म सन् १९७५ मार्च १७ मा भएको हो । भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो । उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । अनलाइन खबर बाट साभार गरियको ।