Tuesday, December 7
Shadow

श्रीमती र छोरीको ह’त्यामा सं’लग्न तामाङ प’क्रा’उ ! घाँटी तथा शरीरको विभिन्न भागमा टो’केको दाग, यसरी बाँचे बुवा

हेर्नुस भिडियो,

काठमाडौं, कात्तिक ९ । एक व्यक्तिले धामी बसी झारफु’क गर्ने क्रममा श्रीमती र छोरीको ह’त्या गरेका छन् ।

देउमाई नगरपालिका-५ बारुङ का ३३ वर्षीय कमल तामाङले झार’फुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको ह’त्या गरेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

आज बिहान ६ बजे उनले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी वि’गतदेखि बेला’बखत बेहो’स हुने बिरा’मी रहेका श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झार’फुक गर्ने क्रममा घाँ’टी तथा श’रीरको विभिन्न भागमा टो’क्दा उनीहरुको मृ’त्यु भएको हो ।

घट’नाको जानकारी पाए लगत्तै अस्था’यी प्र’हरी चौकी गजुरमुखीधाम इलामबाट प्र’हरी टोली ख’टिई गई कमल तामाङलाई निय’न्त्रणमा लिएको हो । घट’नाबारेमा थप अनुस’न्धान भइरहेको प्रह’रीले जनाएको छ ।

श्रीमती र छोरीको ह’त्या गरिसकेपछि उनले आफ्नै बाबुलाई अब तेरो पालो भन्दै झा’रफुक गर्न थालेपछि बाबु ड’रले भागेर बाँ’च्न स’फल भएका थिए । स्थानीयका अनुसार खेती
किसानी गरेर जी’विका चलाउने कमलका श्रीमती सहित तीनजना छोरी थिए । ह’त्या गरिएकी छोरी कक्षा १० मा पढ्दै थिइन् ।

स्थानीय लक्ष्मण ढुंगेलका अनुसार खेती पातीसँगै गाउँमै अटोरिक्सा कुदाउँदै आएका कमल केही दिनदेखि म’नोरो’गी बनेका थिए । उनले आफू’माथि देउ’ता चढ्यो, म फला’नालाई ‘मा’र्छु, ‘का’ट्छु भन्दै भौँ’तारिएर हिँडने र वेला वेला बे’होस हुने गर्दथे ।यो खबर नुवाकोट एक्सप्रेसबाट साभार गरियको हो ।