Tuesday, October 26
Shadow

नेपालमा पनि श’व गृहमा श’वको लाइन, गेट बाहिरै बज्यो एकोहोरो श’ङ्ख !

पशुपतिको विद्युती’य श’व दा’हगृह । केही बेरअघिसम्म स’न्नाटा थियो । मध्याह्न .१२ बजे सा’इरन बजाउँदै नेपाली सेनाको गाडी आइपुग्यो । अनि एकाएक को’लाहल सुरु भयो । सेनाको टोलीले पालैपालो गाडीबाट पहेँलो ‘डे’ड ब’डी ब्याग’ मा राखिएका दुइटा श’व झि’केर गेट नजिकै ल्यायाे ।

Ads by AdMana.net
‘गेट भित्रप्रवेश नगर्नुहोला’, नेपाली सेनाका एक ज’वानले अनुरोध गरे । उनको अनुरोधले भित्र प्रवेश गर्न लागेकी एक महिलाको पाइला गेटबाहिरै रो’कियो । ‘बा, किन छोडेर गएको ? एक पटक मुख हे’र्न पाए नि हुन्थो’, ब’राम्बार उनी आ’लाप गर्दै थिइन् ।

‘अब भित्रि मनबाट हेर्नुहोस्’, गेटभित्रबाट आएको जवाफले अ’न्तिमपटक बा’को मुख हेर्ने धो’को ती महिलाको पूरा भएन । गेट बाहिरैबाट अ’गरवत्ती ज’लाएर उनले बामाथि फूलमाला अ’र्पिइन् । पालैपालो परिवारका अन्य सदस्यले पनि टाढैबाट श्र’द्धाञ्जली दिए ।

गेटबाहिरै बज्यो एकोहोरो श’ङ्ख । -एउटा श’वलाई परिवारले श्र’द्धाञ्जली दिएपछि अर्को श’वको पा’लो आयो । पछाडि कालो झोला भि’रेका एक युवा गेटनजिकै पुगे । उनले पनि बाहिरबाटै एउटा माला अ’र्पिए । झोलाबाट रामराम लेखेको रुमाल झि’केर म’रेका बा’को छातीमा राखिदिए ।

टी’ठलाग्दो अनुहार बनाएका ती युवाले ख’ल्तीबाट मोबाइल झि’केर बा’को अ’न्तिम तस्वीर लिए । उनले फाेटाे खि’चेलगत्तै सेनाको टोलीले श’व उ’ठाइहाल्याे ।बा’लाई अ’न्तिम बि’दाइ गर्न उनी एक्लै उपस्थित थिए ।

धू’प स’ल्काउन पनि उनलाई अर्कैले साथ दिनु पर्‍यो । दुई वटै श’वको श्र’द्धाञ्जली सकिएपछि सेनाको टोली’ले अलि पर लगेर दु’वो चढाएर स’लामी दियाे । र, अ’न्तिम सं’स्कारका लागि श’वलाई विद्युतीय श’व दा’हगृह भित्र लगियाे ।

गेटबाहिर भने मृ’तकका आफन्तका आँखाबाट आँसु ढि’क्का राेकिएनन् । एक्लै रहेका ती युवालाई सा’न्त्वना दिने कोही पनि थिएनन् । उनी नि’राशाकाे लामो सु’स्केरा हाल्दै भित्तामा आड लागे । ‘तपाईं एक्लै ?’ हाम्रो प्रश्न खस्न नपाउँदै उनी अलि नजिकिए । ‘सबै घरमै हुनुहुन्छ ।

काठमाडौंमा एक्लै थिएँ । अरु आउन मिलेन । के गर्नु कोभिडले बुबाको ज्यान लियो’, मलिन स्वरमा उनले जवाफ दिए । उनको बुबा मात्र होइन, ती महिलाको बुबालाई पनि को’भिडले नै ज्यान लिएको थियो । र त चाहेर पनि दुवै जनाले नजिक गएर बा’को मुख हेर्न पाएनन् ।

केहीबेरपछि ती युवा खुल्दै गए । उनी दाङ तुलसीपुर–१७ का पवन डाँगी रहेछन् । ६६ वर्षीय बुबा (केशरबहादुर डाँगी) प’शुपतिको दर्शन गर्न दाङदेखि आएको उनले सुनाए । केशरबहादुर द’मको नियमित औ’षधि से’वन गर्नुपर्ने दी’र्घरोगी थिए। ‘नसोचेको घ’टना भयो ।

बुबा पशुपतिमा लाख बत्ती बाल्न र दर्शन गर्न आउनुभएको थियो । आएकै दिन को’भिडले स’मात्यो’, उनी भन्छन्, ‘लाख बत्ती बा’ल्ने बा’को सपना पूरा भएन ।’७ वैशाखमा जहाजबाट काठमाडौं ओर्लिएका केशरबहादुरलाई झ’रेको केही घण्टामै सा’स फे’र्न गाह्रो भएछ ।

‘बुबा १२ बजे काठमाडौं आइपुग्नुभएको थियो । गाह्रो भएपछि तीन बजे ह्याम्स अस्पताल पुर्‍याएँ । त्यहाँबाट मे’डिसिटी रि’फर गर्‍यो । बुबाको को’भिड परीक्षण गर्दा पोजिटिभ देखियो’, लामो सु’स्केरा हा’ल्दै उनी भन्छन्, ‘दाइ आ’र्मी भएकाले आर्मी हस्पिटलमा रि’फर गरियो । १५ गते बुबाले अन्तिम सा’स फे’र्नुभयाे ।’

१५ गते नै मृ’त्यु भएका केशरबहादुरको सं’स्कार गर्ने पालो भने १७ गते मात्र आयो । ‘धेरै शव व्यवस्थापन गर्नुपर्ने भएर होला, आज पालो आयो’, पवनले भने, ‘हिजो सं’स्कार गर्न पाएको भए । घर जान सहज हुन्थ्यो ।’हिजै श’वको व्यवस्थापन हुने आसमा उनले जहाजको टि’कट पनि का’टेका रहेछन् ।

‘हिजो चार बजेसम्म होला कि भनेर टिकट का’टेको थिएँ । आज ब’न्द छ । अब कसरी घर जाने थाहा छैन’, चि’न्तित हुँदै उनी भन्छन्, ‘ज’लाउने काम सकियोस् अनि एकमनले सोचेर निर्णय गर्छु ।’ केशरबहादुरको लाख बत्ती बाल्ने र पशुपतिमदर्शन गर्ने सपना त पूरा भएन तर अन्तिममा पशुपति आ’र्यघाटमै बि’लाउने उनको इच्छा भने पूरा भयो ।

‘बुबा स्वस्थ हुँदा नै दायाँबायाँ केही भयो भने दाङ नलानु पशुपति आ’र्यघाटमै राख्नु भन्नु भएको थियो’, पवन भन्छन्, ‘बुबाको इच्छाअनुसार नै पशुपतिमै राखेको हुँ ।’जसोतसो मनलाई गाँ’ठो बनाएर आफूलाई स’म्हालिरहेका छन् उनले । तर, घरमा आमा दाइभाइ र तीन दिदीहरूको हालत के भयो होला भन्ने भ’यले उनलाई स’ताउँछ ।

‘घरबाट फोन आइरहन्छ । मलाई नै कु’रेर बस्नु भएको छ । म पुगेपछि अलि शा’न्त होला’, उनी आफैँलाई भने बुझाउने कोसिस गर्छन् । भित्र बुबाको श’व ज’लिरहेको थियो । गेट बाहिर उनको मन ज’लिरहेको प्र’तीत हुन्थ्यो । न त उनले दा’गबत्ती नै दिन पाए ।

घाटनजिकै गएर १ सय ५० रुपैयाँमा माटोको भाडोमा रहेको जौं, तिल र फूल किने उनले । ‘बुबालाई त लान सकिएन । घरमा देखाउन एउटा फोटो छ । अ’स्तु वा ख’रानी त देलान् नि, यही माटोको भाडोमा लान पाइएला कि’, उनी भन्छन्, ‘कसैले पनि हे’ल्चेक्याइँ नगर्नुहोस् ।

केयर नगर्दाको परिणाम ठूलो भोग्नुपर्छ ।’कोरोना भाइरस (को’भिड– १९) को संक्रमणबाट मृ’त्यु भएकाहरूको श’व नेपाली सेनाले पशुपतिस्थित विद्युतीय श’व दा’हगृहमा ज’लाउँदै आएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै मृ’त्यु हुनेको संख्या पनि बढिरहेको छ ।

विद्युतीय श’वदाहगृहमा श’व ज’लाउन पालो पर्खनुपर्ने अवस्था छ । ‘केही दिनदेखि संख्या बढेको छ । मंगलबार ८ वटा, बुधबार १३ वटा र बिहीबार १८ वटा श’व व्यवस्थापन गरिएको छ’, पशुपति विकास कोषका सदस्य सचीव प्रदीप ढकालले भने, ‘को’भिडको लागि विद्युतीय श’व दा’हगृह मात्र प्रयोग हुन्छ ।

सेना र कोषका कर्मचारीको समन्वयमा श’वको व्यवस्थापन गर्ने गरिएको छ ।’कोभिड १९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पत्र आएपछि नेपाली सेनाले श’व व्यवस्थापनको प्रकृया अगाडि बढाउने गरेको छ । ‘अस्पतालले सीसीएमसीलाई पठाउँछ ।सीसीएमसीबाट पत्र आएपछि सेनाले व्यवस्थापन गर्ने हो’।

सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने, ‘पोजिटिभ स’र्टिफिकेट, अस्पतालले दिएको मृ’त्युको स’र्टिफिकेट पाएपछि परिवारको समहमतितमा व्यवस्थापन गर्छाैं ।’उपत्यकामा वि’द्युतीय श’व दा’हगृह एउटा मात्र भएकाले लाइन बस्नुपर्ने अवस्था आएको उनले बताए । ‘राति पनि श’व व्यवस्थापन गरिरहेका छौँ’, उनले भने, ‘वि’द्युतीय श’व दा’हगृह एउटा मात्र भएकाले ला’इन बस्नुपर्ने अवस्था छ ।’

खबर शिलापत्रबाट साभार गरियको हो ।