Tuesday, December 7
Shadow

गाईको गोठमा लुकेर यस्तो गरिरहेका १९ जना पक्राउ – प्रहरीनै चकित !

पुरा खबर,

काठमाडौं । घरमा खेल्दा प्रहरी आउने ड’रले गाईको गोठमा लु’के’र तास खेलिरहेका १९ जना प’क्रा’उ परेका छन्।

पर्साको पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्र’हरीले बिहीबार राति समातेको हो।

उक्त नगरपालिका-३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुर लगायत १९ जनालाई प्रहरीले प’क्राउ गरी हि’रासतमा लिएको हो।उक्त गोठमा जुवातास खेलिरहेको सूचना आएपछि अस्थायी प्र’हरी पोष्ट मनवाबाट खटिएको प्र’हरीले नगद १ लाख ७१ हजार १ सय ३५ रुपैयाँ बरा’मद गरेको छ।

प्र’हरीले तास खेलिरहेकाहरुबाट ३ वटा मोटरसाइकल, २० थान मोबाइल, १ थान सादा चेक पनि बरा’मद गरेको छ। उनीहरुलाई हि’रास’तमा राखेर थप अनुस’न्धान भइरहेको जि’ल्ला प्रह’री कार्यालय पर्साले जनाएको छ। यो खबर साभार गरियको हो ।