Sunday, November 28
Shadow

बन्जी जम्पका क्रममा यसरी डोरी चुँडिएपछि ८० फिट तल ख’से’र महिलाको मृ ‘त्यु

पुरा खबर,

काठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्या’न गएको छ ।

यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँधि’एको डो’री चुँ’डिएपछि ८० फिट तल ख’सेर उनको मृ’त्यु भएको हो ।

यो घ’टनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हा’म्फा’लेपछि द’र्दनाक दुर्घ’टना भएको देख्न सकिन्छ ।

डेलीमेलको रिपोर्टअनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् । लिओन्तिभा ३ बच्चाकी आमा थिइन् । उनीहरु गएको होटलको छतमा बन्जी जम्प भइरहेको थियो । लिओन्तिभाले पनि ब’ज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् ।

तर, उनी हाम्फा’लेपछि उनलाई अ’ड्याउनुपर्ने डो’री चुँ’डियो र उनी भु’इँमा ख’सिन् ।लिओन्तिभा करिब ८२ फिट उचाइबाट भुइँ’मा ख’सेकी थिइन् । उनलाई तत्काल अस्प’ताल लगिएकोमा उपचा’रको क्रममा उनको मृ’त्यु भयो ।

रिपोर्टका अनुसार उनले यस अघि पनि बन्जी ज’म्प गरेकी थिइन् । पुलिसले यो घट’नामा ह’त्याको को’णबाट पनि जाँच गरिरहेको छ । बन्जी जम्पिङका मालिकलाई प’क्रा’उ गरिएको छ । उनीमाथि सुर’क्षा नियममा लाप’र’वाही गरेको आरो’प छ । पुरा खबर ।