Sunday, November 28
Shadow

तन्नेरीहरूको दिल धड्काउने मन्त्रीकी छोरी सपनाका बोल्ड अवतार, हेरौं फोटो

तन्नेरीहरूको दिल धड्काउने मन्त्रीकी छोरी सपनाका बोल्ड अवतार, हेरौं फोटो-भिडियो

बलिउडमा एउटी निकै हट एण्ड से-क्सी युवतीको बारेमा चर्चा हुने गरेको छ। उनी यति राम्री छन् की, उनलाई हेरेपछि हेरेको हेर्यै गर्न मन लाग्छ।

भारतीय मिडिया लेख्छन्- उनी सन्नी लियोन भन्दा पनि धेरै का’मुक र बोल्ड देखिन्छन्। अहिले यी युवतीका तस्विरहरु सामाजिक सञ्जालमा अत्याधिक सेयर हुन्छन्। यी भारतीय हट युवतीको नाम हो, सपना व्यास पटेल।

सपनाको जन्म सन् १९८९ मा भएको हो। यिनी फिटनेस ट्रेनर हुन्। सपना राजस्थान नजिकैको राज्य गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री हुन्।

अहिले सपनाले आफ्नो करियर मोडलिङ्गतर्फ पनि अगाडि बढाएकी छन्। त्यसैगरी उनले बलिउड फिल्महरुमा पनि एक फिटनेस ट्रेनरको रुपमा पनि काम गरिरहेकी छन्। पहिले सपनाको तौल ८६ केजी रहेको थियो। जुन तौल एक महिलाको लागि अत्याधिक धेरै मानिन्छ।

उनको तौललाई लिएर धेरैले मजाक उढाउन थाले त्यसपछि उनले आफ्नो तौल कम गर्न जिम तथा फिटनेस क्लव जान सुरु गरिन्।

उनले आफुलाई मानिसहरुले धेरै मोटी भएकै कारण मजाक उढाएको झोकमा ३४ केजी तौल निकै छोटो समयमा घटाएकी थिइन्। अहिले उनको तौल जम्मा ५२ केजी रहेको छ। मानिसले उनले कसरी आफ्नो तौल कम गर्न सकिन्छ भनेर युटुबमा भिडियो बनाएर पनि अपलोड गरेकी छिन्।

पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय छन् । उनको बोल्डनेसको निकै चर्चा हुनेगर्छ । इ-हिमालय दैनिक बाट साभार गरियको खबर ।

भिडियो हेर्न यहाँ क्लिक गराैँ