Sunday, November 28
Shadow

यो कस्तो पिडा ? एकै परिवारका ६ जनाको दा’हसंस्कार !

पुरा खबर,

काठमाडाैं। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्यान गुमाएका एकै परिवारका ६ जनाको बुधबार दा’हसंस्कार गरिएको छ ।

अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको प’हिरो परेर एकै परिवारका ६ जनाको मृ’त्यु भएको थियो ।l

आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको प’हिरोले धाविरे शाही घर पु’रिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यो पनि जब देशमा सं’कट र जनतालाई समस्यापर्छ त्यतिबेला सबैभन्दा पहिला पुकारिने नाम नै सेना प्रहरी हो ।

भु’कम्प , आ’गलागी बाढि पहि’रो वा जुन सुकै बेला जबजब समस्या आउछ तबतब जनताले सेना प्रहरी भन्छन् । सिमारक्षा देखि नागरिकलाई समस्या पर्दा अहोरात्र खटिने सशस्त्र प्रहरी बलले लगातार रुपमा परेको बर्षाले किसानको धा’नबालीमा क्ष’ति पुर्याएपछि अहिले किसानको धान झिकेर ट्याक्टरमा हाल्दै गरेको तस्विरले धेरैको मन छोएको छ ।

ठ्याक्कै स्थान पहिचान नभएपनि तराईमा जस्तो देखिने सो क्षेत्रमा बोटको प्रयोग गरेर सशस्त्रले किसानको धान निकालेका छन् । सशस्त्र प्रहरीले धान निकाल्दै गरेको तस्विर सार्वजनिक गर्दै हास्यकलाकार विल्सन विक्रम राईले लेखेका छन् कुनै कुनै तस्बिर बोल्छन कुनै तस्बिरले नबोली भावुक बनाउछन धेरै धेरै धन्यवाद सशस्त्र प्रहरी भनेका छन् ।

तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा राखेको धान डुवानमा परेको छ । वर्षासँगै हावा चलेकाले नकाटेको धानलाई पनि क्ष’ति पुर्‍याएको छ ।

प्रदेशहरुबाट प्राप्त विवरणअनुसार मंगलबार मध्यान्नसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो क्ष’ति भएको छ । ‘निरन्तरको ठूलो वर्षा र बाढीका कारण क’र्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ७ जिल्लामा पाकेको धान बालीमा ठूलो असर परेको छ,’ कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले भने ।प्रारम्भीक सूचनाअनुसार कैलाली, कञ्चनपुर, सुर्खेत, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका किसानको पाकेको धान बाढीको चपे’टामा परेका छन् । किसानहरूले का’टेर खेतमा सुकाएको र कुन्यू लगाएर राखेको धान बाढीले डुबेको प्रवक्ता सञ्जेल बताए ।

प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशमा पनि भित्र्याउन लागेको धान पानीले बिगारेको छ । पानीले बोटमा भिजेको धानभन्दा किसानले काटेर खेतमा सुकाएको, हावा र पानीका कारण ढलेर भि’जेको धान बिउका लागि प्रयोग गर्नै नसक्ने बिगि्रएको छ । प्रदेश दुईमा मंगलबार दिउँसोबाट निरन्तर वर्षा सुरु भएकाले किसानहरु चिन्ति’त छन् । अन्य प्रदेशमा पनि आंशिक असर देखिएको छ ।

सातै प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार पानी र हावाका कारण देशको कुल धान उत्पादन क्षेत्रफलको ७.२९ प्रतिशत क्षेत्रफलमा प्रारम्भिक असर परेको देखिएको छ । नेपालमा यो वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । मंगलबार अपरान्हसम्म एक लाख ८४ हजार २०० हेक्टर क्षेत्रफलमा फलाइएको धान डुबानमा परेको छ । यो खबर साभार गरियको हो ।