Tuesday, January 18
Shadow

दुखद खबरः अाज मात्र देखियो यति धेरै जनामा को’रो’ना सङ्क्र’मण

काठमाडौं– नेपालमा थप ७ हजार १३७ जनामा को’रोना भाइ’रसको सं’क्रमण देखिएको छ। देश भरका प्रयोगशा लाहरुमा गत २४ घण्टामा आरटी–पीसी’आर विधिबाट गरिएको परी’क्षणका क्रममा आइतबार थप ७ हजार १३७ जनामा सं’क्रमण पुष्टि भएको हो।

स्वास्थ् तथा जनसं ख्या मन्त्रा लयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशा लाहरुमा गरी १६ हजार १४७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परी’क्षण गरिएको थियो।

यस्तै, गत २४ घण्टामा ६२३ जनाको एन्टि’जेन परी’क्षण गर्दा ७४ जनामा को’रोना सं’क्रमण संकेत (एन्टि’जेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा आरटी – पीसीआर र ए’न्टिजेन परी’णबाट गरी ७ हजार २११ जना को’रोना सं’क्र’मित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, को’रो’ना भा’रस’को संक्र’म’णबाट गत २४ घण्टामा २७ जनाको मृ’त्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म को’रोना सं’क्रम’णबाट मृ’त्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ।