Tuesday, January 18
Shadow

बाढीले सडक डु’बा’एपछि पकाउने भाँडामा चढेर विवाह गर्न गए जोडी

पुरा खबर,

नयाँ दिल्ली । भारतमा बेहुला बेहुलीको एक जोडी आफ्नो विहेमा अनौठो गरी पुगेको छ ।

बाढीका कारण सडकभरि डु’बान भएपनि उनीहरु ठुल्ठुला पकाउने भाँडामा बसेर, तै’रिँदै विवाह गर्न पुगेका हुन् ।

यसको फुटेज यतिबेला सामाजिक संजालमा अत्याधिक शेयर गरिएको छ । यसमा पानीले डु’बेको सडकको बीचौँबीच भाँडामा तैरिएर फोटोग्राफरसँग भइरहेको देखिएको छ ।

उनीहरुले सो भाँडा स्थानीय मन्दिरबाट माँगेर लिएको बताइएको छ । यो एक मात्र विकल्प बाँकी भएकाले उनीहरुले यस्तो उपाय अपनाएको बताएका छन् । अक’स्मातको भा’री वर्षाले निम्त्याएको बाढी पहि’रोमा परि अहिलेसम्म केरलामा २७ जनाले ज्या’ न गु मा ‘इसकेका छन् । भिडियो हेर्नुस,

र सो जोडी कुनैपनि अवस्थामा आफ्नो सबैभन्दा ठूलो दिन स्थगित गर्न नचाहेकाले अनौठो उपाय लगाएर भएर पनि विवाहमा पुगेर समारोह पूरा गरेका हुन् । भिडियोमा बेहुला र बेहुली भाँडामा तैरँदै नभिजि विवाहको स्थलमा पुगेको देख्न सकिन्छ ।

बेहुलीले स्थानीय न्युज च्यानल एसियानेटसँग भनेकी छन्, “यस किसिमले विवाह गर्नेछौँ भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ । ” यसरी कठिन मौसमका वावजुद उनीहरुले विवाह जारी राखेका हुन् । भिडियोमा एक व्यक्तिले कारबो सट्टा बरु जहाज बुक गरेको भए हुने रहेछ भनिरहेको पनि सुन्न सकिन्छ ।

दुलही ऐसोर्या र दुलाहा आकाश दुवै चेंगानुर अस्पतालमा स्वास्थ्यकर्मीका रुपमा काम गर्ने बताइएको छ । यो खबर साभार गरियको हो ।