Saturday, November 27
Shadow

निकै दुखद खबरः प’हिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृ’त्यु

काठमाडौं ।

अविरल वर्षाका कारण पहिरो जाँदा हुम्लामा एकै परिवारका ६ जनाको मृ’त्यु भएको छ ।

मंगलबार राति खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा ६ जनाको मृ’त्युभएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर प’हिरोले पुरि’एको छ ।

पहिरोमा पु’रिएर धनवीरेसहित उनका छोरा ५५ वर्षीय कलबहादुर शाही, कलबहादुरकी श्रीमती ४० वर्षीया आशा शाही तथा कलबहादुरका छोराहरू १३ वर्षीय अजेन्द्र, पाँच वर्षीय भुमेश र तीन वर्षीय जसबहादुरको मृ’त्युभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेमन्त शर्माले प’हिरोमा पुुरि’एका ६ जनाकै शव भेटिएको जानकारी दिए । अविरल वर्षासँगै बा’ढी–पहि’रोमा परी इलाममा तीनजनाको मृ’त्यु भएको छ । इलामको सूर्योदय नगरपालिका वडा नम्बर–३ का छुट्टाछुट्टै स्थानमा गएको पहि’रोमा परी तीनजनाले ज्या’न गु’माएका हुन् । मंगलबार मध्य राति करिब १२ देखि २ बजेको समयमा गएको पहि’रोका कारण जिल र मेहेलबोटेमा तीनजनाको मृ’त्यु भएको जनाइएको छ ।

नेपाली कांग्रेस सूर्योदय नगरपालिका–३ का सचिव धड्कन शर्माले दिएको जनकारी अनुसार रातिको पहि’रोमा परी बेपत्ता भएका तीनजनाको बुधबार श ‘व निकालिएको छ । मेहेलबोटे निवासी ४५ वर्षीय निरा दर्जीको श’व बिहान १० बजेतिर भे’टिएको शर्माले बताए । यस्तै, बुधबार बिहान करिब ११ बजे सूर्योदय–३, जिलका ४९ वर्षीय विष्णुमाया तामाङ र उनका छोरा १८ वर्षीय विशाल तामाङको पनि श’ व फेलापरेको छ ।

“राति १२ बजेदेखि २ बजेसम्म गएको प’हिरोमा उनीहरू बेप’त्ता’ भएका थिए, अहिले दुई घण्टाभित्र उनीहरूको श ‘व फेलापर्‍यो,” शर्माले बाह्रखरीसँग भने, “राति नै थाहा पाएर बस्तीका अन्य घर–प’रिवारहरू सारिएको थियो ।”

नयाँ बजार–फिक्कल जोड्ने मयुखोलास्थित पक्की पुल बगाएको पनि उनले जानकारी दिए । “हाम्रै नगर र जिल्लामा पनि धेरै क्ष’ति भएको छ, तर विद्यु’त् गएका कारण सञ्चार सेवा अ’वरुद्ध भएकाले कहाँ कति क्ष’ति भयो भन्ने तथ्यां’क संकलन हुनसकेको छैन,” उनले भने । बाह्रखरी बाट सााभार गरियको खबर ।