Saturday, November 27
Shadow

अफगानिस्तानमा छोराछोरी बेच्दै अभिभावक, कारण थाहा पाएपछि विश्व स्तब्ध

पुरा खबर,

एजेन्सी। अफ’गानिस्तानमा गरिबीको चपेटमा परेका अभिभावकहरु ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बा’ध्य बनिरहेको द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टले जनाएको छ।

जस्तै पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ऋण लिएको व्यक्तिलाई बेचेकी छन्।

उनले ५५० डलर चुकाउनु थियो तर दैनिक कामबाट केबल ७० सेन्ट आम्दानी गर्ने गरेकी छन् भने उनका पति बेरोजगार बसिरहेका छन्। उनी भन्छिन् “यदि जीवन यत्तिकै पी’डादायी रहिरहने हो भने म मेरो बच्चासँगै आ’त्मह’त्या गर्नुपर्ने स्थिति आउनेछ।

किनकी मलाई आज राति हामीले के खाने पनि थाहा छैन। छोरीको जीवन बचाउन म पैसा खोज्ने प्रयास गरिरहेकी छु। उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छो’री लि’नैपर्ने भएको हो।

उनी भन्छन्, “मसँग पनि त पैसा छैन। र उनीहरुले तिर्न सकिरहेका छैनन्। त्यसैले मसँग छोरी लैजानु बाहेक कुनै विकल्प छैन। गत महिना संयुक्त राष्ट्र संघले ता’लिबानको अचानक नियन्त्रण पश्चात् अफ’गानि’स्तान अधिकतम गरि’बीतर्फ मोडिरहेको चेतावनी दिएको थियो।

यूएनडीपी एसिया–प्यासे’फिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्ष भित्रै अ’फगानिस्तानमा गरिबी’को दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ। पछिल्लो दुई दश’क अफगा’निस्तानको आर्थिक स्थितिमा धेरै सुधार आएको थियो तर राज’नीतिक अ’स्थिरका कारण त्यो सबै भ’ङ्ग हुने ख’तरा बढेको छ।

यसअघि बाइडेन प्रशासनले तालि’बानका श्रोत साधन सीमित गराउन भनेर देशको झन्डै १० अर्ब डलर बराबर रकम रोक्का गरिदि’एका थिए। तर, उनको यस कदमले अफगानीहरु’लाई बढी हानी पुग्नेछ भनेर आलो’चना पनि गरिएको छ।

यसैगरि, फगा’निस्तानको कान्दाहार सहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको ब’म वि’स्फोटको पाकि’स्तानले क’डा श’ब्दमा नि’न्दा गरेको छ। पाकि’स्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी म’स्जि’दमा भएको हमलाको नि’न्दा गरेको हो।

नागरिकले आफ्नो धार्मि’क आस्था व्यक्त गर्ने म’स्जिद जस्तो स्थानमा गएर उनीहरूको ह’त्या गर्नु एक प्रकारको जघ’न्य अ’पराध भएको विज्ञप्तिमा जनाइएको छ। शुक्रबार अफ’गानिस्तानको कान्दा’हारस्थित सिया मुस्लिम समुदायका नागरिकको मस्जिदमा प्रार्थनाका बेलामा भएको विस्फो’टमा परी ३२ जनाको ज्या’न गए’को थियो ।

शुक्रबार अप’राह्न एकैपटक तीनवटा वि’स्फोट हँदा कम्तीमा ३२ जनाको ज्या’न गएको तथा भने अन्य ६८ जना घा’इते भएका अफगा’निस्तानको सुरक्षा निकायले जनाएको छ । साथै सो हिं’सा’त्मक ह’मलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि निन्दा गरेको छ ।

सुरक्षा परिषदको शुक्रबारको बैठकले सो हमलाको निन्दा गर्दै यस्ता जघ’न्य अप’राधमा संल’ग्नहरुलाई क’डा भन्दा क’डा का’र’बाही गर्न पनि माग गरेको छ ।

यसैगरि, काबु’ल ड्रो’न हम’लाका पीडि’तलाई अमेरिकाको आर्थिक क्ष’तिपू’र्ति प्रस्ताव: अमेरिकी सरकारले अफगा’निस्तानको राजधानी का’बुलमा अगस्ट महिनामा भएको ड्रो’न ह’मलामा गल्तीले मा’रिएका १० जनाका आफन्तलाई आर्थिक क्ष’तिपू’र्तिको प्रस्ताव गरेका छ।

एक जना सहायता एजेन्सी सम्बद्ध कर्मचारी र सात केटाकेटीसहित नौ जना उ’क्त ‘हम’लामा मा’रिएका थिए। पेन्टागनले परिवारका बाँचेका सदस्यलाई अमेरिकामा पुनर्वा’स गराउनेबारे काम भइरहेको पनि जनाएको छ।

अमेरिकी फौ’ज अ’फगानिस्ता’नबाट हट्नु केही दिन अघि आ’ईएस-के आईएसको अफगान इकाई सम्बद्ध समूहले आक्र’मण गरेपछि उक्त हम’ला भएको थियो। गत महिना अमेरिकी सेन्ट्रल कमान्डका जनरल केनेथ मकेन्जीले अमेरिकी गुप्तचर निकायले ती सहायताकर्मीको ‘कारलाई आईएस-के को भएको आशङ्कामा २९ अगस्टका दिन आठ घण्टासम्म प’छ्याएको बताएका थिए।

शुरूको अनुस’न्धानले उक्त कार आईएस के सम्बद्ध एउटा कम्पाउन्डमा देखिएको थियो। र उक्त कारको गतिविधि आतङ्कवादी समूहको काबु’ल विमानस्थ’लमा आ’क्रमण गर्ने योजनासँग मिल्दोजुल्दो थियो भनेको थियो। इमान्दार मिडियाबाट यो खबर साभार गरियको खबर ।