Sunday, November 28
Shadow

शो’कमा डुब्यो गिरी परिवार, सन्चो हुन्छ भन्दाभन्दै दशैँमा उनको मृ’त्युको खबर आयो

पुरा खबर,

सडक दु’र्घटनामा परी उपचाररत कपिलवस्तुको बाणगंगाकी कक्षा १२ मा पढ्ने विद्यार्थीको नि’धन भएको छ ।

टाउकोमा गहिरो चो’ट लागि बुटवलमा उपचार भइरहेको अवस्थामा आज उनको नि’धन भएको हो । उनी बाणगंगा मावि लौगइमा कक्षा १२ मा पढ्थीन् ।

आज भन्दा ४ दिन अगाडी बोडगाउमा सडकमा हिँडिरहेको अवस्थामा कुखुरा बोक्ने गाडीले गिरीलाई ठ’क्कर दिएको थियो । त्यसपपछि उनी ग’म्भिर घा’इते भएकी थिइन् । ठ’क्कर दिएपछि पनि गाडीले उनलाई लतारेको कारण उनी थप ग’म्भिर बनेकी प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

सन्चो हुने आशामा बसेका परिवार अ’कस्मात् गिरीको नि’धन भएपछि मु’र्छित भएका छन् । उनको टाउकोमा पानी ज’मेको थियो । उनको नि’धनले बाणगंगा मावि लौगाई शो’कमग्न भएको विद्याललयले जनाएको छ भने बोडगाउँबासी नै यस खबरले दुखी भएका छन् । यो पनि पढनुस,
ताप्लेजुङमा सर्पको टो,’काइबाट एक युबक’को नि’धन भएको छ ।

नि’धन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भा इरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् ।

उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा नि,’धन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा नि’धन भएको हो ।

उनको श’व आफन्त लाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केला’मा ड,’से’को थियो ।सर्पले ड,’स्न साथ झा’रफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पु’जा री कहाँ गएको र बीचबाटोमै बाइक वि’ग्रिएप’छि पैदल मार्फत गएका थिए । सिधा मिडियाबाट