Saturday, November 27
Shadow

प्रेमीसंग मिलेर २५ बर्षिया श्रीमानको ह’त्या, कारण भने यस्तो ।

पुरा खबर,

कैलालीको धन’गढीमा मृ’तक फेला परेका युवकको ह’त्या आ’रोपमा चार जना प’क्राउ परेका छन्।

धनगढी उपमहान गरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको ह’त्या भएको आ’रोपमा प्रहरीले मृ’तककी श्रीमतीसहित चार जनालाई प’क्राउ गरेको हो।

घ’टना अनु’सन्धानका लागि प्रहरीले रमेशकी श्रीमती सहित चार जनालाई प’क्रा’उ गरेको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।

कैलालीका एसपी विश्व अधिकारीका अनुसार शनिबार घरबाट करिब ७ सय मिटर टाढा रहेको खुटिया खोलाको छेउमा चौधरीको श’व फेला परेको थियो। घ’टना अ’नुसन्धानका क्रममा उनको ह’त्या भ’ए’को खुलेपछि प्रहरीले पत्नी सहितलार्य प’क्रा’उ गरेको हो।

चौधरी शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका थिए। रातभर उनी घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो। चौधरी र पत्नीबीच राम्रो सम्बन्ध नरहेको स्थानीयले बताएका छन्। उनीहरुका तीन वर्षीय छोरा छन्। चौधरीको घाँ’टी थि’चेर ह’त्या ग’रे’को अनुसन्धा’नका क्रममा खुलेको प्रहरीको भनाई छ। यो खबर साभार गरियको हो ।