Sunday, November 28
Shadow

अस्पताल पुगेकी यी युवतीको जब एक्सरे गरेर डाक्टरले छाती हेर्दा चकित परे, आखिर कसरि भयो यस्तो ?

काठमाडौं ।

अमेरिकाकी एक युवती पछिल्लो दुई महिनादेखि खोकीसँग जुधिरहेकी थिइन् ।

उनी डाक्टरसामु यो समस्या लिएर पुगिन् र डाक्टरले उनको उपचार सुरु गरे । उपचारका दौरान उनको मुटु गलत स्थानमा छ भन्ने पत्ता लाग्यो ।

र, क्लेयरले टिकटक भिडियोमार्फत् आफ्नो कहानी सुनाएकी छन् । सिकागोमा बस्दै आएकी १९ वर्षीया क्लेयर म्याकको जुनमा हाथ का’टि’एको थियो । र, उनी टिटनासको सुई लगाउन डाक्टरसामु गएकी थिइन् । त्यो बेलासम्म उनलाई दुई महिनादेखि खोकीले पनि सताइरहेको थियो । र, अस्पताल पुगेका बेला त्यसको पनि उपचारका लागि उनले सोधेकी थिइन् ।

सोही क्रममा उनको मुटु गलत स्थानमा रहेको पत्ता लागेको थियो । क्लेयरले भिडियोमा आफू विद्यार्थी भएको र नाइट लाइफमा पार्ट-टाइम काम गर्दै आएको बताएकी छन् । गत महिना गाइडलाइन्स अनुसार सिकागो खुल्न सुरु हुँदै गर्दा उनलाई रुघा लागेको थियो । र, औषधी खाँदा पनि ठीक भइरहेको थिएन ।

उनको छातीमा इन्फेक्सनको आशंका गरेर एक्सरे गरिएको थियो । जब एक्स-रेको रिपोर्ट आयो, डाक्टर आश्चर्यमा परेका थिए । क्लेयरले आफ्नो भिडियोमा भनेअनुसार रिपोर्ट हेरेर डाक्टरले आफूलाई गलत ठाउँमा मुटु भएको बताएका थिए । यो खबर खबरनेपालीमा छ । यो पनि पढनुस, बलिउड चर्चित अभिनेत्री हुन् आलिया भट्ट ।

उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको नै रहेको छ । सानै उमेरमा नै आलियाले चर्चा बटुल्न सफल भएकी हुन् । अहिले उनको माग पनि निकै बढेको छ ।

ठूलो बजेटमा निर्माण हुने फिल्ममा खेल्नको लागी उनलाई अफर आइरहेकै हुन्छ । आलियाले हालै सामाजिक संजालमा शेयर गरेको भिडियोले तहल्का मच्चाएको छ ।उनका फ्यानले निकै रुचाएका छन् । आलियाले भिडियो सार्वजनिक गर्दै आफ्नो यूट्यूब च्यानल संचालन गर्ने घोषणा पनि गरेकी छिन् । उक्त भिडियोमा उनले फिल्म मोहराको गीत ‘टिप टिप बरसा पानी’ मा धमकेदार डान्स गरेकी छिन् । र उनि अरु नायिका भन्दा फरक रहेकी छिन् ।

उनलै कैलै पनि मासु खादिनन् र उनि मात्र नभई हरु पनि धेरै अभिनेृता अभिनेत्री हरु छन् । जुन कैलै पनि मासु खादैनन् । उनी खासै मासु खान मन पराउँदिनन् । उनले २०१५ बाट नै मासु खान छोडेकी थिइन् । साभार गरियको खबर ।