Tuesday, January 18
Shadow

घरमा एक्लै हुँदा केटीहरुले गर्ने रहेछन् यस्तो ह’र्क’त, जुन सुन्दा जो कोही पनि हुन्छ चकित…

एजेन्सी ।

केही अनौठा तथ्यहरु बाहिर आउँछन् । यतिबेला कोही घरमा अथवा कोठामा ए’क्लै हुँदा के गर्छन् भन्ने कुरा अनुशन्धानबाट बाहिर आएको छ ।

केटाहरु भने टिभी हेर्छौं, पार्टी गर्छौं अथवा मो’जम’स्तीका अन्य केही विकल्पहरु गर्छौ होला । तर केटीहरु घरमा एक्लै हुँदा चै हदसम्मका ह’र्क’त गर्ने रहेछन्।

जब घरका सदस्यहरु बाहिर जान्छन् या एक्लै हुन्छन् उनीहरु आफूलाई मिनी फेशनका रुपमा लिन्छन् । आफूले पछिल्लो समय किनेका नयाँ–नयाँ कपडाहरु लगाउँछन् ।त्यो उनीहरुको परीक्षण हो । एक्लै भएको मौ’कामा उनीहरु परिवारका सामु हेर्न असहज हुने टिभी शोहरु हेर्ने गर्छन् । आफ्नो श’री’रि’मा अनेकौँ प्रयोग गर्छन् ।

एक्लो अवस्थामा के’टीहरु ऐ’नाको अ’गाडि उभिएर आफ्नो अनुहारलाई विभिन्न रुपमा प्रस्तुत गर्छन् । कहिले मुख बि’गा’र्छन् त कहिले हाँस्छन् । यस्तो गर्दा उनीहरु आनन्द महशुस गर्छन् । एक्लै भएको बेला केटीहरु प्रायः कल्पनामै रमाउँछन् ।

यस्तो सोच्छन् कि आफूलाई केही ठूला पुरस्कार अर्थात महत्वपूर्ण उपलब्धीहरु हासिल होस् । यस्तो अवस्थामा उनीहरु आफूलाई मनपर्ने गीत ठूलो आवाजमा सुन्छन् र गाउने पनि गर्छन् । बहाना बनाएर नखाने गरेका खानेकुराहरु फ्रि’जबाट निका’ले’र खा’न्छ’न् र यस्तो मै उनीहरु म’जा मान्छन् ।

अरुबेला केटीहरु आफ्नो भू’पू ब्याइ’फ्रे’ण्डको कुरा सुन्न पनि मन पराउँदैनन् तर एक्लो भएको बेला भू’पू ब्याइ’फ्रेण्डको प्रोफाइल नियाल्छन् र सम्झन्छन् ऊ अहिले कोसँग डेट गरिरहेको होला ? भन्दै आफैभित्र क’ल्पना गर्न थाल्छन् । भू’पूसँग वि’ता’एका पलहरु उनीहरुको मनभित्र सिनेमाको फिल्म जस्तै झल्झल्ती आउँछ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि शिर्षक पढ्दा अचम्म लाग्याे होला किनभने हाम्रो नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घ,टना हाम्रा लागि साधारण हुन् ।तर यो घ,टना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घ,टना विरलै सुन्न पाइन्छ । ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् ।

यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी न,जन्माएसम्म आफूहरु न,रोकिने बताएका छन् ।

श्रीमती पहिलो पटक ग,र्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् ।यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल खेलाडीहरुको नाममा राखेका छन् ।

दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् । यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने गर्दछन् ।ठूलो परिवारलाई खाना बनाउन निकै मे,हनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्याक्रोनी बनाउने गर्दछिन् । साभार गरियको खबर