Friday, November 26
Shadow

विदेशबाट घर फर्किएका छोरा विमानस्थलबाटै हराए, २ वर्ष देखि बुढी आमा छोरो पर्खदै (भिडियो हेर्नुस्)

हेर्नुस यो भिडियो,

गोर्खा घर भएका सुरज गैरे विदेशीक रोजगारीको लागि मलेसिया गएका थिए ।

उनी मलेसिया लगभग ४ वर्ष बसेर नेपाल फर्किएका थिए ।उनी आफ्नो मातृभुमीमा फर्किए तर घर गोर्खा भने उनी गएनन् ।मलेसियामा हुँदै उनको श्रीमतीसंग राम्रो सम्बन्ध नरहेको हामीले पाएका छौ।

उनी नेपाल फर्किएको २ वर्ष भन्दा धेरै भइसकेको छ तर उनी कहाँ छन् परिवारलाई थाहा छैन ।सुरजकि श्रीमती आफ्नो ७ वर्षको छोरो लिएर चितवनमा माइती घरमै बसीरहेकी छिन् ।सुरजकी दिदि बुहारी माइतमा न बसेर घरकी एक्ली आमाको साहारा बनिदिए हुन्थ्यो भन्ने छ ।

सुरजले विवाह गर्दा बुबाआमाको सहमतिमा मागी विवाह नै गरेका थिए ।मलेसियामा रहदा उनले नियमित रुपमा पैसा पठाउथे र फोनमा सम्पर्क मै रहन्थे ।तर अहिले के कारणले उनी परिवारलाई चटक्कै बि ‘र्सिएर हिं ‘डे त्यो थाहा पाउन सकिएन ।

उनका बुबा पहिले नै बि ‘तेका थिए ।घरपरिवार र बहिनीहरु सबैलाई सुरजले नै हुर्काएका थिए ।बहिनी ८ कक्षामा पढ्दा विदेश गएका सुरजकी बहिनी अहिले दाजुको माया न’ पाउदा निकै नि’रास छन् र खोजीदिन सबैलाई आग्रह गरिरहेका छन् । साभार गरियको खबर

भिडियो हेर्नुस् :-