Tuesday, October 26
Shadow

दिउँसो सुत्ने बानी छ भने सावधान ! निम्तिन्छ यस्ता घातक समस्याहरु

पुरा खबर अघि यो भिडियो,

काठमाडौँ : प्रायः व्यक्तिको दिउसो सुत्ने बानी हुने गर्दछ । त्यसैले मानिस दिउसो फ्री भएको समय सुतिदिहाल्छन् ।

तर दिसोको समय सुत्नु फाईदा हुँदैन । धेरै बेफाईदा छ दिउसो सुत्नुमा । बिएमआई (बडी मास इन्डेक्स) ३७ भन्दा धेरै हुँदा लिभर क्या’न्सरको ख’तरा २५ प्रतिशत भन्दा बढी हुन जान्छ ।

दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डाय’बिटिजको ख’तरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ ।

युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले हालसालै तीन लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नो’क्सान हुने चेता’वनी दिएको छ ।

यसले मु’टुसम्बन्धी रो’ग, ब्रेन स्ट्रोक र डा’यबिटिजको ख’रा बढ्छ ।दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन । रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसु’गरको स्तर असामान्य गराइदिन्छ । डा’यबि’टिज वा मोटो’पनका कारण लिभर क्या’न्सरको ख’तरा रहन्छ । डाय’बिटिज टाइप टु रो’गीको अत्यधिक तौल लि’भर क्या’न्सरका कारण बन्न सक्छ ।

सामान्यतः महिलाको कम्मरको मोटाइ ३० र पुरुषको ३४ इन्चभन्दा माथि हुनुहुँदैन । अमेरिकन क्या’न्सर सोसाइटीको एक अध्ययनले कम्मरको मो’टाइ आवश्यकभन्दा ५ सेन्टिमिटर बढे पनि क्या’न्सरको आशंका ७ प्रतिशतले बढ्न जान्छ । साभार गरियको खबर यस्तै यो पनि पढनुस,काठमाडौँ: महिलाहरु चाहन्छन् आफुले संगत गर्ने पुरुष संस्का’री र सहयोगी होस् ।

प्राय महिलाहरुले विश्वसिलो, इमान्दार र सहयोगी पुरुषसंग संगत गर्न चाहेका हुन्छन् । त्यति मात्रैले हुन्न महिलालाई प्रभाव पार्न कस्तो गुण हुनुपर्छ हेरौं ।

महिलालाई आ’दर गर्ने : हरेक महिलाहरु आफ्नो पुरुष साथीले आफ्नो आदर र इज्जत गरोस् भन्ने चाहन्छ । हेपेर बोल्ने र कुरा काट्ने पुरुष महिलालाई मन पर्दैन महिलाको इज्जत नगर्ने पुरुषहरुलाई उनीहरु मन पराउँदैनन् ।

साँचो माया गर्ने : ‘म तिमीलाई धेरै माया गर्छु’ भनेर मात्रै हुँदैन । व्यावहारिक रुपबाटै महिलाहरु कोमल हुने भए’काले पुरुषहरुबाट बढी मायाको अपेक्षा गर्छन् । उनीसँग संगै बसेर चिया पिउने, कस्तो छ भनेर सोध्नु, जन्मदिनको उपहार दिने जस्ता कार्यले महिलाहरु मख्ख पर्छन् ।

सुरक्षा दिने : महिलाहरुले आफ्नो पुरुष साथीप्रति चाहना राख्ने अर्को गुण उनीको सुरक्षा गर्न सक्नु । हरेक महि लाहरु आफ्नो पुरुष साथीबाट जुनसुकै अवस्थामा पनि आफू सुर’क्षित छुँ भन्ने आभाष गर्न चाहन्छन् । व्यक्तिगत तथा सामाजिक दुवै रुपबाट पुरुषले महिलालाई सुर’क्षा दिन सक्नुपर्छ । कुनै पुरुषबाट आफू असु’रक्षित छुँ भन्ने लागेमा महिलाहरु त्यस्ता पुरुषको नजिक बस्न चाहदैनन् ।

धैर्यता : धैर्यवान पुरुषलाई महिलाहरु बढी मन पराउँछन् । यौ’न सम्प’र्कको बेलामा मात्र होइन कि हरेक समयमा पुरुषहरुमा धैर्यता हुनु पर्छ । साना साना कुरामा आत्ति’ने, चिन्ता गर्ने, एउटै कुरालाई सोचेर बसिराख्ने पुरुष महिलाहरुले मन पराउदैनन् ।

नम्र एवं सहयोगी : घमण्डी तथा रिसाहा पुरुष महिलाहरुलाई मन पर्दैन । गम्भि’र, न’म्र र शान्त स्वभावका पुरुषहरु धेरै महि लाहरुले रुचाउँछन् । गफिएर बस्ने, हल्ला गर्ने एवं ठट्टा गर्ने पुरुषहरुलाई महिलाहरुले क्षणिक रुपमा मन पराए पनि लामो समय मन पराउदैनन् । साभार गरियको खबर ।