Tuesday, January 18
Shadow

निधार हेरेर नै थाहा पाउन सकिन्छ मानिसको स्वभाव जिद्दी छ कि बुद्धिमान छ भनेर !

पहिले हेर्नुस यो भिडियो,

धेरै ज्योतिषीहरूले निधार हेरेकै भरमा मान्छेको भविष्यवाणी र अनेकौं रहस्य बताइदिन सक्छन् । यसमा कुनै चमत्कार छैन ।

तपाईं पनि यो कुरा जान्न सक्नुहुन्छ । समुद्रशास्त्र पढ्नुभयो भने हरेक व्यक्तिको निधारमा उसको जीवनसँग जोडिएको कुरा लेखिएको थाहा लाग्छ । ल, हेरौं न त तपाईंको निधारमा के लेखिएको छ ।

समुद्रशास्त्र भगवान् शिवका छोरा कार्तिकेयले लेख्नुभएको हो । यस शास्त्रका अनुसार निधारका रेखा र बनावट हेरेर को ज्ञानी हुन्छ, को धनी हुन्छ र कसलाई आर्थिक समस्या पर्छ सबै थाहा हुन्छ । निधार ठूलो हुने मान्छे बुद्धिमान् हुन्छन् । यस्ता व्यक्तिलाई धेरै विषयको जानकारी हुन्छ ।

अगाडिपट्टि चुच्चो परेको निधार भएको व्यक्ति लोभी हुन्छ । भनाइको मतलब यस्तो व्यक्तिलाई धन बटुल्न खुबै मन लाग्छ। अर्काको धनसम्पत्ति देखेर यस्ता व्यक्तिले खुब डाहा गर्छन् । चम्किलो र चिल्लो निधार भएको व्यक्ति प्रतिभाशाली र गुणवान हुन्छ । यस्ता व्यक्तिले आफ्नो प्रतिभा र ज्ञानबाटै धनसम्पत्ति कमाउँछन् । यस्तै यो पनि पढनुस दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् भन्ने धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ ।

यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् ।यस्तो कोठी शरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ ।

निधारमा कोठी हुनेहरु बलबान हुन्छन् । चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् । दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् । बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।

दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ । बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ । ओँठमा कोठी हुने मान्छे यौनको भोको हुन्छ र सधै सेक्सकै विषयमा सोँचिरहन्छ । कानमा कोठी हुनेको आयू छोटो हुन्छ । गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।

दाहिनी पाखुरामा कोठी हुने व्यक्ति गन्यमान्य हुन्छ र समाजमा उच्च स्थान पाउँछ । बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ । नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्राय यात्रा गरिरहनुपर्छ । दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।

कम्मरमा कोठी हुने रोगी हुन्छन् । पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् । दाहिने हत्केलामा कोठी हुनेहरु बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् । दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

यस्तै भनिन्छ, महिला तथा केटीहरूको जीवनमा थुप्रै रहस्यहरू हुन्छन्। महिलाहरूको जीवनलाई रहस्यको पर्यायवाची पनि भन्ने गरिन्छ । केटीहरूको मनमा के भइरहेको छ, त्यो पढ्न कठिन मात्रै होइन असम्भव नै हुन्छ पनि भन्ने गरिन्छ । यसको अर्थ केटीहरूले आफ्नो पुरुष साथीबाट धेरै कुरा लुकाउँछन्।

यद्यपि उनहिरुले डरका कारण ती कुराहरु लुकाउने होइन बरु उनीहरु आफ्नो व्यक्तिगत जीवनमा ती कुराहरूसँग निकै नजिकसँग जोडिएका हुन्छन् । हालै सामाजिक संजालमा गरिएको एक सर्वेक्षणमा महिलाहरुलाई उनले आफ्नो श्रीमान वा प्रेमीबाट लु’काउन चाहेका कुराहरु के के हुन् भनेर सोधिएको थियो ।

सर्वेक्षणको रिपोर्टले महिलाहरूले कुनै पनि हालतमा आफ्नो साथीलाई बताउन नचाहने कुराहरू के के हुन् भन्ने केही हदसम्म खुलासा गर्छ ।तपाईंलाई लाग्न सक्छ तपाइँको जीवनमा भएकी महिलाले जीवनमा सबैभन्दा राम्रो अनुभव तपाइँको साथमा नै गरेकी छिन् तर तपाइँ ग’लत हुन सक्नुहुन्छ ।

किनकि उनले आफ्ना केही खास अनुभवहरुलाई तपाइँबाट लु’काइरहेकी हुन सक्छिन् । महिलाहरु आफ्नो छ’विका विषयमा निकै स’जग हुन्छन् । उनीहरु कसैको अगाडि पनि आफ्नो छ’वि बि’ग्रियोस् भन्ने चाहँदैनन् । उनीहरु आफ्नो पुरानो प्रेम प्रसंगका कारण वर्तमान साथीलाई अ’सहजता होस् भन्ने चाहँदैनन् ।

पुरुषहरुलाई आफू आफ्नी महिला साथीको पूर्व प्रेमीभन्दा राम्रो छु कि छैन भन्ने विषयमा धेरै उ’त्सुकता हुन्छ तर महिलाहरु यो कुरा बताउन चाहँदैन । यदि तपाइँले लुकेरै महिलाहरुको कुरा सुन्नुभएन भने महिलाहरु आफ्ना महिला साथीहरुसँग कस्ता कुरा गर्छन् भन्ने कुरा पनि तपाइँले थाहा पाउन सक्नुहुन्न किनकि महिलाहरु यस्ता कुरा पुरुष साथीलाई कुनै हालतमा बताउन चाहँदैनन् ।

महिलाहरु जुन कुरा आफ्ना पु’रुष साथीलाई बताउन डराउँछन् वा हि’च्किचाउँछन् ती कुराहरु महिला साथीसँग भने मजाले खुलेरै गर्छन् । आफ्ना कुरा मात्रै होइन उनीहरु आफ्ना महिला साथीका कुराहरु पनि आफ्ना श्रीमान वा प्रेमीसँग लु’काउन पछि ह’ट्दैनन् । महिलाहरु आफ्नो मेकअप सि’क्रेटबारे आफ्ना श्रीमान वा प्रेमीले थाहा पाउन् भन्ने पनि चाहँदैनन् ।

उनहिरु आफ्ना श्रीमान वा प्रेमीका अगाडि सुन्दर देखिन चाहन्छन् र यसको लागि धेरै उपायहरु अ’पनाउँछन् । तर, उनीहरु सुन्दर देखिनको लागि के के उपाय अ’पनाउँछन् भन्ने पुरुष साथीलाई थाहा होस् भन्ने चाहँदैनन् । प्रेममै महिलाको अ’स्तित्व हुन्छ भन्ने कुरा सत्य हो । तपाइँसँग आउनुभन्दा पहिले पनि तपाइँकी महिला साथीको जीवन थियो ।

त्यो समयमा उनको कोही पु’रुष साथी पनि थियो होला । यदि तपाइँ तपाइँकी महिला साथीले पूर्व पु’रुष साथीको बारेमा के सोच्छिन् भन्ने जान्न चाहनुहुन्छ भने यो प्रयास नगर्दा नै राम्रो किनकि महिलाहरु यी कुरा बताउँदैनन् । महिलाहरु आफ्नो अ’तीतका कारण आफ्नो वर्तमान ख’राब होस् भन्ने चाहँदैनन् ।

अधिकांश महिलाहरू आफ्नो पति वा प्रेमीको अगाडि आफ्नो परिवारको छ’विबारे एकदमै सचेत हुन्छन् । आफ्ना दिदी बहिनी, आफ्नी आमा वा परिवारको छविसँग स’म्बन्धित सबै कुराबारे गो’प्य राख्न महिलाहरु पछि ह’ट्दैनन् । तथापि, एउटा तथ्य यो पनि हो कि महिलाहरू प्रायः बोलीमा काँ’चो हुन्छन् ।