Sunday, November 28
Shadow

तपाँर्इ लार्इ थाहा छ? कागती पानीले हा’नी पनि गर्छ जान्नुस कसरी

तपाईले आजसम्म कागतीको फाइदा बारे मात्र सुन्नु भएको छ ।

कागती वजन कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हा’नी पुग्छ भन्ने जानकारी दिन्छौं ।

मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइ’ड इ’फेक्ट पनि छन् ।

पेट ‘संवेद’न शील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै ए’सिडि’क हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।

कागतीको प्रयोग धेरै जसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दा’गहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफा’इदा पनि हुनसक्छ ।

यदी तपाईको गाला वा अनुहारमा यदी घा’उ, चि’लाउने लगायतका सम’स्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।

कागती बढी सेवन गर्दा यसले पेट’लाई पनि वेफाइ’दा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको सम’स्या, पेट बि’ग्रने तथा डि’हाइड्रे’सनको सम’स्या उत्पन्न हुन्छ ।

यसका साथै पटक पटक पिशा’स आउने, किड्नी’मा सम’स्या देखा पर्न सक्छ ।

धेरै कागती पानीको सेवनले छाति पो’ लगायतका सम’स्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग न’गर्दा फाइदा हुन्छ ।

लोकान्तर डटकमबाट साभार गरियको