Sunday, October 24
Shadow

गाडी चलाइरहेका बेला ड्राइभरले शा,री,रि,क स,म्बन्ध राख्दा भयानक दु’र्घटना !

पुरा खबर,

अमेरिकाको क्यालिफोर्निया राज्यको सेन जोस सहरमा एक ट्रक ड्राइभरमाथि एक महिलाको ह त्या र २ अन्यलाई गम्भीर घाइते बनाएको आरोप लागेको छ ।

यी ड्राइभरले चलिरहेको ट्रकमा शा री रि क स म्बन्ध राखेका थिए जसका कारण यो दु र्घटना भएको थियो ।दुर्घटनाका क्रममा उनी अत्याधिक नशामा पनि छ ।यो दुर्घटनामा ३५ वर्षकी एक महिलाको मृ त्यु भयो र उनीसँग बसेका अन्य २ जना ग म्भीर घाइते भए ।

ट्रकले सेन जोस नामको एक बारमा ठक्कर दिएको थियो त्यसपछि त्यहाँ भागाभाग भयो । पुलिसले आफ्नो रिपोर्टमा आरोपी ड्राइभर एलिक्स मोरिनोविरुद्ध ह त्या र नशामा ट्रक चलाएको मु द्दा दर्ता गरेर उनलाई जे लमा हालिएको बताएको छ ।

यो घटनापछि स्थानीय आक्रोशित छन् र आरोपीलाई कडा का रवाही गर्न माग गरिरहेका छन् । पुलिसले अदालतमा पेश गरेका दस्तावेजअनुसार ती ट्राक ड्राइभर पहिले एक वेश्यासँग एक पबमा गएका थिए ।

पबमा उनलाई भित्र जान दिइएन त्यसपछि उनी त्यहाँबाट रिसाउँदै निस्केर सिधै पार्किङमा गएका थिए । उनी पार्किङमा राखिएको ट्रकमा गएर बसे । केही बेर त्यत्तिकै बसिरहेपछि उनले अचानक ट्रक पछाडि हटाए । यस क्रममा उनले केही पनि हेरेनन् । उनले ट्रक यति तीब्र गतिमा ब्याक गरेका थिए कि त्यहाँ भएका मानिसहरु त्यहाँबाट हट्न समय पनि पाएनन् ।

लस एन्जल्स टाइम्सको रिपोर्टअनुसार आरोपीले मदिराका साथै खुल्ला ठाउँमा कोकिनको समेत सेवन गरेका थिए जो पूर्ण रुपमा गैरकानुनी हो । यी ट्रक ड्राइभरले पार्किङबाट निस्कनको लागि ट्रक ब्याक गर्दा ट्रकको गति ४५ मिलोमिटर प्रतिघण्टा थियो । यस क्रममा उनी गाडीमा रहेकी महिलासँग शारीरिक सम्बन्धमा पनि व्यस्त थिए । महिला र ट्रक ड्राइभर दुवै अत्याधिक नशामा थिए ।

युगाण्डामा एक मस्जिदका इमामले निकै धुमधामका साथ बिहे गरे । तर, बेहुलीले बिहेलगत्तै महिनावारी भएको भन्दै सुहागरात टारिन् । २ हप्तासम्म उनीहरुबीच शारीरिक सम्बन्ध भएको थिएन ।

२ हप्तापछि जब घरमा पुलिस आयो त्यसपछि भने इमामको होसहवास उड्यो । पुलिसले यस्तो रहस्य खोलिदियो कि इमामको बिहे त बर्बाद भयो नै उनले गर्दै आएको मस्जिदको इमामको पदवीसमेत खोसियो ।

डेलिमेलको समाचार अनुसार खासमा ती बेहुली महिला होइन पुरुष थिए । पुलिसले बेहुलीको रहस्य खोलिदिएपछि इमामले उनीविरुद्ध पुलिसमा उजुरी गरेका छन् । उता मस्जिद व्यवस्थापनले इमामलाई तत्कालका लागि पदबाट निलम्बन गरेको छ । खासमा बेहुली बनेका व्यक्ति एक चोर भएको पुलिसले खुलासा गरेको छ ।

युगाण्डाको कायुंगा जिल्लाका इमाम शेख मोहम्मद मुटुम्बाले २ हप्ता पहिले स्वबुल्लाह नाबुकिरासँग धुमधामका साथ निकाह (मुस्लिम संस्कारअनुसार विवाह) गरेका थिए । उनी बेहुलीलाई लिएर आफ्नो घर गए ।

उनीहरु घरमै थिए तर उनीहरुबीच शारीरिक सम्बन्ध भएको थिएन । बेहुलीले आफ्नो महिनावारी भएको भनेर टारेको सुहागरात २ हप्तासम्म पनि टार्दै गएकी थिइन् । २ हप्तापछि अचानक इमामको घरमा पुलिस आयो ।

पुलिस टिममा महिला अधिकारी पनि थिए । पुलिसले आफूहरु टिभी र कपडा चोरी गरेको एक चोरको खोजीमा आएको र आफूहरुलाई इमामकी पत्नी नै त्यो चोर भएको शंका लागेको बताए ।

पुलिसले इमामकी पत्नी महिला नभइ पुरुष भएको शंका लागेको पनि बताए । पुलिसले यति भनेपछि इमामले पुलिस अधिकारीका अगाडि आफ्नी नयाँ बेहुलीलाई जाँचका लागि दिए । महिला पुलिस अधिकारीले जाँच गर्दा तत्कालै थाहा भयो कि बेहुली महिला नभइ पुरुष हुन् ।

पुलिसले तत्कालै उनलाई पक्राउ गर्यो । महिला बनेका यी पुरुषको नाम रिचर्ड तुमुशाबे हो । उनको उमेर २७ वर्ष छ । पुलिसले तुमुशाबेकी आन्टीलाई पनि पक्राउ गरेको छ । उनी पनि तुमुशाबेसँग मिलेर चोरी गर्थिन् ।

आन्टीले नै तुमुशाबेको इमामसँग विवाहको व्यवथा मिलाएकी थिइन् । उनीहरुले इमामको घरमा बिहे गरेर गएपछि त्यहाँ नै चोरी गर्ने योजना बनाएका थिए । अहिले दुवै जेलमा छन् ।