Monday, December 6
Shadow

छोरी ब’चाउन अस्पताल’मा पुगेका जय किशन मा’थि दु-व्र्य’वहार , डाक्टर र नर्ससँग प’र्यो ल’ फडा (भिडियो)

पुरा खबर,

हस्पिटललाई मन्दिर मानिन्छ जहाँ मानिसहरु आफ्नो स्वास्थ्य लाई निको पार्न र विरामी परेका मान्छे’लाई ब’चा’उन अस्पताल’मा आउने गर्दछन् ।

तर त्यहि अस्पताल’मा कार्यरत नर्स र डाक्टरहरु’को कारणले बेला बेलामा नरा’म्रो खबर आइरहेको हुन्छ ।त्यसै बिचमा नेपाली चलचित्रका नायक तथा निर्माता जय किशन बस्नेतको सामु नि यस्तै घट’ना घटेको छ । आफु सँग घ’टेको घटना’लाई क्यामेरामा कैद गरेको भिडियो अहिले सोसल मिडियामा भा’इर’ल भइरहेको छ।

सिभिल हस्पिटलमा नायक जयकिसन बस्नेत र नर्सहरु सँग हा’त हला’हाल गरिएको दृ’स्य देख्न सकिन्छ भिडियोमा ।भिडियोमा देख्न सकिन्छ एक युव ती छ’ट्प’टी र’हेको भने नर्स डाक्टर भने जय किसन सङ्ग ल’फ डा गर्न मै ब्यस्त रहेको देख्न सकिन्छ ।

आफ्नो फेसबुकमा लाईभ आएर उनले हस्पिटल हो कि क’साई खाना, डक्टर नर्स हो कि ग्या’ ङ्ग्स्ट र गु ण्डा ? हस्पिटल रे सा’ ला भनेर आफ्नो आक्रोश पोखेका छन्। हेर्नुहोस भिडियो सामग्री