Monday, December 6
Shadow

एउटा यस्तो डरलाग्दो तथ्याङ्क ! विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आ’त्मह’त्या

एजेन्सी /

विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आ’त्मह’त्याका कारण मृ’त्यु’ हुने गरेको छ ।

भोकमरी, रो’ग, बेरो’जार, अज्ञानताल गायतका कारण हरेक वर्ष ८ हजार मानिसले आ’त्मह’त्या गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आ’त्मह’त्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आ’त्मह’त्या हरेक देशमा मुख्य स्वास्थ्य सम’स्या बनेको छ ।

आत्महत्या नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संगठन (आइएएसपी) ले सर्वप्रथम सन् २००३ मा यो दिवस मनाएको थियो ।

प्राध्यापक इरविन रिंगेल र डा. नोरम्यान फ्यावरलोले सन् १९६० मा अस्ट्रियाको राजधानी भियनामा आइएएसपी स्थापना गरेका थिए । आ’त्मह’त्या रोक्न प्रतिबद्ध यस गैरसरकारी संगठनमा ७७ देशका विज्ञ र स्वयंमसेवक छन ।

विश्वमा हरेक वर्ष विश्व आ’त्मह’त्या रोक’थाम दिवस मनाइन्छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आ’त्मह’त्या रोकथाम दिवस मनाईएको छ । आ’त्मह’त्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उदेश्य हो । आ’त्मह’त्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउछन् । समाचार बाटिकाबाट साभार गरियको खबर