Sunday, October 24
Shadow

काठमाडौँ उपत्यकाबाट अायो निकै दु’खद ख’बर

२४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै करिब तीन हजारमा कोरो’ना भाइ’रस (को’भिड–१९) संक्र’मण पुष्टि भएको छ ।

स्वा’स्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र २४ घण्टामा करिब तीन हजारमा सं’क्रम’ण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार चार सय ४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरेर २९ सय ५६ जनामा सं’क्रमण पुष्टि भएको हो ।

देशभर ५७ य २७ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्र आधा बढीमा सं’क्र’मण देखिएको हो । २४ घण्टामा ३३ जनाको भने मृत्यु भएको छ । बिहीबार २४ घण्टामा ३५ जनाको मृ’त्यु भएको थियो ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्र होम आइ’सो’लेसनमा १८ हजार २३३ जना रहेका छन् । संस्थागत आ’इसो’लेसनमा १० हजार ६३ जना रहेका छन् । आ’ईसी’यूमा १४४ जनाको उ’पचा’र भइराखेको छ भने भे’न्टिले’टरमा ७२ जना छन् ।

पछिल्ला दिनमा नेपालमा सं’क्र’मण व्यापक बन्दै गएको छ । सरकारले उपत्यकास हित विभिन्न २२ जिल्लामा रो’कथाम तथा नि’यन्त्रणका लागि निषे’धा’ज्ञा गरेको छ ।