Tuesday, October 26
Shadow

झरनामा नुहाउने क्रममा चि’प्लिएर युवकको मृ’ त्यु !

काठमाडौँ ।

भुत्तिया दहमा डु’बेर एक युवाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा मोरङको सुन्दरहैंचा नगरपालिका-४ बलिया निवासी अन्दाजी वर्षको २२ को शिखर सिलवाल रहेका छन् ।

उनको नुहाउने क्रममा डु’बेर मृ’ त्यु भएको हो । उदयपुरको बेलका नगरपालिका-५ स्थित झरनामा नुहा’उने क्र’ममा ‘चिप्लि’एर सो दहमा ख’स्दा मध्याह्न १२ बजे सिलवाल बे’पत्ता भएका थिए । बे’पत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खो’जी कार्य थालेको थियो ।

खोज’तलासका क्रममा उनको श’व साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रायः गर्मीको समयमा स्थानीयवासी र बाहिरबाट आउने युवायुव’तीहरू उ’क्त दहमा पौडी खेल्ने’ गर्दछन् ।

पौडी खेल्ने क्रममा केहीको मृ’त्यु भइसकेको छ भने धेरै युवावुतीहरु घा’इते भएर घर फर्कने गरेको स्थानीयहरू बताउँछन् ।

स्थानीयहरूका अनुसार बेलका नगरपालिकाले त्यस ‘दह’लाई पर्यटकीय स्थलको सूचिमा राख्दै आएको छ भने गर्मीको समय र बिदाको दिन ठूलो सङ्ख्या’मा पौडी खेल्नहरु आउने गरेको छन् । साभार गरियको खबर