Friday, November 26
Shadow

के तपाईंलाई थाहा छ ? प्याजले करिब तीन घण्टा यौ’न आनन्द दिन्छ,कसरी प्रयोग गर्ने ?

पुरा खबर पहिले यो भिडियो ,

सलाद होस् वा तरकारी र अचारमै किन नहोस् प्याज धेरै खाइने चिज हो । स्वादका लागि खाइने प्याजको गुण केवल खानालाई स्वादिलो तथा बासनादार बनाउनेमा मात्र सिमित छैन ।

प्याजमा विभिन्न औषधिय गुण पनि पाइन्छन् र यसको सेवन स्वास्थ्यका लागि हितकर हुन्छ । विज्ञहरुका अनुसार कतिपय स्वास्थ्य समस्याको रोकथाम र उपचारमा प्याज लाभदायक हुन्छ ।

प्याज हामीले तरकारी मिठो बनाउन प्रयोग गर्छौँ । यो स्वास्थ्यको हिसाबले पनि निकै लाभदायक मानिन्छ । प्याजका धेरै उपयुक्ततामध्य एक यौ न क्षेत्रमा वृद्धि पनि हो ।आहार विशेषज्ञ तथा यौ’ न रो’ग विशे’षज्ञहरुका अनुसार प्याजको सेवनले यौ ‘निक कमजोरी हटाउन पनि सहयोग गर्छ । सुखी तथा सन्तु’ष्ट वैवाहिक जीवनका लागि सं ‘म्भोग शक्ति प्र’वल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइएको छ ।

विशेषज्ञहरुका अनुसार यौ न शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो । प्याजका फाइदा सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५–५ ग्राम मिलाएर हरेक बिहान सेवन गरेमा यसले करिब तीन घण्टासम्म यौ न आनन्द दिने विशेषज्ञहरुको भनाई छ ।

यसका केहि यस्ता छन् अन्य फाइदा :

प्याज खानाले पेटमा पाचन रसको उत्पादन बढ्दछ । जसका कारण हामीले खाएको खानेकुरा राम्रोसँग पच्दछ र पाचन सम्बन्धी समस्या पनि कम हुन्छ ।प्याजको रसमा मह मिलाएर खानाले ज्व’रो, रुघा’खो’की, तथा घाँटी खसख’स गरेको र एलर्जी जस्ता समस्यामा राहत मिल्दछ ।प्याजमा क्रो’मियम तत्व हुन्छ जसले रगतमा भएकेा चिनीको मात्रा अर्थात् ब्ल’ड सुग’र नियन्त्र’णमा मद्दत गर्दछ ।

काँचो प्याजको सेवनले रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढ्न दिँदैन र यसले मुटुलाई स्वस्थ राख्न सहयोग पुराउँदछ ।दुखेको वा सुन्निएको ठाउँमा प्याजको रस लगाउनाले दुखाइ कम हुन्छ र संक्रमण पनि हुँदैन ।प्याजमा विभिन्न फाइटोकेमिकल्स तथा भिटामिन सी पाइन्छ, जसले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउँदछ ।

तपाइँको जिउमा कतै माहुरीले चिले’को छ ? यदि माहुरीले चिल्यो भने उक्त ठाउँमा प्याजको रस लगाउनुहोस्, दुखाइ तथा सुन्निने क्रम पनि कम हुन्छ ।प्याजको नियमित सेवनले पेटको अल्सर अर्थात् ग्या’स्टि्रक अ’ल्सरको जोखि’म कम हुन्छ। प्याजमा भएको तत्वले सरीरको फि्र रेडि’कल्स हटा’उन मद्दत गर्दछ ।

नाकबाट विभिन्न कारणले रगत बगिरहेको छ भने काँचो प्याज काटेर सुँघ्नाले रगत बग्न बन्द हुन्छ । प्याजमा क्या’न्सर प्रति’रोधी तत्व पाइन्छ । यसमा हुने क्वेर्से’टिन नामक यौ’गिकले क्या’न्सरबाट ब’चाउन सहयोग गर्दछ । यो खबर साभार गरियको हो ।