Monday, December 6
Shadow

रातको फरकपनका लागि श्रीमती सा’टासा’ट, यसरी भयो घ’टनाको प’र्दाफास…

काठमाडौ ।

केही घ’टना पत्याउन निक्कै मु’स्किलका छन् । फिल्ममापनि देख्न नसकिने घ’टना वास्तविक जीवनमा भइरहेका छन् ।

अहिलेको युगमा विश्वमा अनौठा अ’नौठा घ’टना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।

हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती सा’टेर रा’त्रिकालीन फरकपन लिएको र’हस्य खुलेको छ ।आफ्नी श्रीमतीलाई साथीसँग र साथीकी श्रीमती वा गर्लफेण्डसँग आफूले रा’त्रिकालीन समय विताउने गरेको घ’टना बाहिर आएको हो ।

यो घ’टना अन्त कहीको नभएर हाम्रौ छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीको हो ।उत्तर प्रदेशबाट श्रीमती सीता (नाम परिवर्तन) लाई दिल्ली लगेर श्रीमान हरि (नाम परिवर्तन)ले आफ्ना साथी अमर (नाम परिवर्तन) सँग राखे । उनले साथीकी गर्लफ्रेण्ड निशा (नाम परिवर्तन)सँग फरकपन लिन थाले ।

त्यसपछि उनीहरुले बारम्वार सा’टफेर गरेको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले संस्करणमा समाचार प्रकाशित गरेको छ ।समाचार अनुसार विवाहित महिला सीताकोउजु रीपछि यो घट’नाको प’र्दाफास भएको हो ।

यो सबै भएपछि सीतालाई छाडिदिने भन्दै उनका श्रीमान हरिले रणनीतिक रुपमा त्यो गरेको खुल्न आएको छ । त्यसपछि उनले सीतालाई नै दो’ष देखाएर आफू सम्पर्क विहिन बनिदिएको प्रहरी चौकीमा द’र्ता गरिएको उ’जुरीमा उल्लेख छ ।

पी’डित सीताको आरो पछ श्रीमानले दिल्ली लगेर मलाई आफ्ना फूपूका छोरा अमर (भाई) की गर्लफ्रेण्ड निशा सँग साटेर रा’त्रिकालीन स मय विताउन लगाए । यो क्रम लामो समय चल्यो ।पछि उसले तलाई स्वी’कार्दिन भनेर हिँड्यो सीताले उ’जुरीमा लेखेकी छिन् । अहिले यस घ’टनामा दिल्ली पुलिसले छा नविन गरिरहेको छ। एजेन्सी साभार गरियको खबर