Saturday, November 27
Shadow

को’रो’नाका कारण चर्चित भारतिय पत्रकार रोहित सरदानाको निधन

एजेन्सी । भारतका चर्चित पत्रकार रोहित सरदानाको हृदय घा’त’का कारण नि’धन भएको छ । हृ’दय घा’तका कारण आज दिउँसो उनको निध’न भएको हो ।

केही दिन अगाडि उनलाई को’रोना सं’क्र’मण भएको थियो ।

मेट्रो अस्प’तालमा उप’चा’का क्रममा उनको नि’धन भएको हो । अ’स्प’तालले को’रोनाका कारण उनको नि’धन भएको जनाएको छ । पाँच दिन देखि उनी आइ सो’लेशनमा रहेका थिए ।

भारतीय न्युज च्यानल आज तकका चर्चित एंकर समेत रहेका उनको एक श्रीमती र दुई छोरी रहेका छन् ।

नेपालीपत्र बाट साभार गरीयको