Monday, November 29
Shadow

केवल १ लाख ६० हजारमा आफ्नै श्रीमतीलाई भारतको कोठीमा !

पुरा खबर,

प्रहरीको मान’व बेच’बिख’न तथा अनु’सन्धान ब्यूरोले आफ्नै श्रीमतीलाई भारतमा लगि बे’चबि’खन गरेको अभियो’गमा श्रीमानसहित २ जनालाई प’क्रा’उ गरेको छ।

पक्रा’उ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङ रहेका छन् । उनलाई गत बुधबार प्रहरीले प’क्राउ गरेको हो ।प्रहरीका अनुसार पी’डित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङ भन्ने व्यक्तिको जिम्मा लगाएको, पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाएको र महिलाले काम बापत मासिक १० हजार दिन्छु भन्दै भिनाजु पर्ने एक पुरुषको जिम्मा लगाएका थिए।

पछि ती पुरुषले सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएको, म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको बे’श्या’लयमा ८ महिनासम्म जब’रज’स्ती बे’श्या’बृ’त्तिमा लगाएको, पुन: म्हेण्डोकै घरमा ल्याई बे’श्याबृ’त्तिमा लगाएको अनु’सन्धा’नको क्रममा खुलेको प्रह’रीले जनाएको छ।

गत जेठ ३१ गते पी’डि’त महिला नेपाली राजदूतावास र शक्ती समूहको सहयोगमा नेपाल फर्कन सफल भएकी महिलाले भदौ १ गते उनले प्रहरी प्र’धान कार्यालय मा’नव बे’चबि’खन अनु’सन्धा’न ब्यूरो’मा उनीहरूविरु’द्ध जा’हेरी दिएकी थिइन्।

उनीहरूउपर काठमाडौं जिल्ला अदा’लतबाट म्याद थप गरी आवश्यक अनुस’न्धान भइरहेको र अन्य फ’रार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ । यो खबर अनलाइन नेपालमा छ । माथिको तस्विर केवल प्रतिकात्मक तस्विर मात्र रहेको जानकारी गराउँदछाैँ ।