Saturday, November 27
Shadow

सरकारले भन्यो : अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो

काठमाडौं । सरकारले स्वा’स्थ्य प्रणालीले थेग्ने नसक्ने गरी को’रोना सं’क्रमण बढेकाले अस्प’तालमा श’य्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको भएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरो’ना सं’क्रम’ण ड’र लाग्दो गरी फै’लिरहेको बताएको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरो’ना सं’क्र’मणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले अघि भनेको छ, ‘स्वा’स्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्प’तालमा राखेर हेरचाह गर्न अस्प’ताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

मन्त्रालयले जन स्वास्थ्यका माप दण्डहरु पालना गर्न र संवेदन शील बन्न सबैलाई अपील गरेको छ ।

साभार अनलाइन खबर

हेर्नुहोस् अपील