Monday, December 6
Shadow

गायक प्रकाश सपुत को’रो’ना सं’क्र’मित

काठमाडौं । गायक प्रकाश सपुत को’रोना सं’क्र’मित भएका छन् । काठमाडौं मेडि’कल कलेज (केएमसी)मा गरिएको प’रीक्षणमा उनमा सं’क्र’मण देखिएको हो ।

शरीर भा’री हुने, टाउ’को दु’ख्ने जस्ता स’मस्या पछि कोरो’ना परी’क्षण गराउँदा उनको रिपोर्ट पो’जिटिभ आएको हो । अहिले उनी होम आइ सोले’सनमा छन् ।

गायक प्रकाशले सामाजिक सञ्जाल फेसबुक मार्फत पछिल्लो समय उनको सम्पर्कमा रहेकाहरुलाई को’रोना परीक्ष’ण गराउन पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्, “एकदमै धेरै श’रीर दु’ख्ने, छट’पटी हुने, टाउ’को भारी हुने, घरीघरी श्वा’स बढ्ने भएपछि मैले पीसी आर टेस्ट गरेको थिएँ । म होम आ’इसो’लेसनमा छु । अवस्था सामान्य छ ।”

को’रोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राखेर अगाडि बढ्नुपर्ने तर यसलाई सामान्य नलिन पनि उनले सबैलाई आग्रह गरेका छन् ।

बाह्रखरी बाट साभार