Saturday, October 23
Shadow

अन्तिम पटक यस्तो म्यासेज छोडेर एनएमबी लघुवित्तकी कर्मचारी २५ वर्षीया मनकुमारी सम्पर्क बि’हि’न !

पुुरा खबर,

एनएमबी लघु वित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेप’त्ता बनेका छन् ।

सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्क वि’हीन भएको प्र’हरीले जनाएको छ ।

जिल्ला प्र’हरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ः२२ बजे साथिलाई सन्देश पठाएको र ४ः२५ बजेदेखि मोबा’इल अफ भएको छ ।

मासिक बैठक सञ्चालनका लागि माप्य दूधकोशी–६ र ७ वाकुमा दुई कर्मचारी सँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्नेेक्रममा छु’ट्टिए पछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताउनुभयो ।

सम्प’र्क विहीन भएको थाहा हुने बित्तिकै स्था’नीयवासी, वाकु प्रहरीचौकी र इलाका प्र’हरी कार्यालय सोताङ काटबाट प्रहरी निरीक्षक नवीन राईको टोली परिचालन भए पनि पत्ता लगाउन नसकेपछि सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घट’नास्थल पुगेको थियो ।

अनुस’न्धानका लागि घ’टनास्थल पुगेको प्रहरी नायब उपरी’क्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको छ भने एक हप्तापछि प्रहरी निरीक्षक राईको टोलीसमेत फर्केको छ । अहिले प्रहरी चौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुस’न्धान सहित खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।

घट’नास्थलबाट फर्केको टोलीले अहिले थप अनु’सन्धान गरिरहेको प्र’हरी नायब उपरीक्ष’क कटवालले जानकारी दिनुभयो । ताजा खबर बाट साभार गरियको खबर ।