Saturday, October 23
Shadow

अब सवारी धनीले ब्लुबुक बोक्न नपर्ने, यसरी हुन्छ अब चेकिङ्ग: हेर्नुहोस…

पुरा बखर,

बागमती प्रदेशले यातायात व्यवस्था सूचना प्रणाली लागू गरेसँगै अबसवारीधनीले साथमा ब्लुबुक बोकेर हिड्नुपर्ने झन्झ’ट हटेको छ ।

अब ब्लुबुकका लागि सेवाग्राहीले क्युआर कोर्डको प्रयोग मार्फत सेवा लिन सक्ने भएका हुन ।

जसका लागि सेवाग्राहीले राजस्व भुक्तानी पछि प्राप्त हुने उक्त QR CODE हुन्छ सोही क्युआर कार्डलाई स्क्यान गरी ट्राफिकले ब्लुबुक चेकजाँच गर्ने र सेवाग्राहीको सम्पुर्ण जानकारी लिन सक्ने छन् अनलाइन प्रणालीको उद्घाटन गर्दै बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले ब्लुबुक बोकेर हिँड्नुपर्ने झ’न्झटबाट मुक्त भएको बताए ।

उनका अनुसार अब राजस्व भुक्तानी पछि प्राप्त हुने QR कोडका आधारमा ट्राफिकप्रहरीले मोबाइल एपको प्रयोग गरी भुक्तानी विवरण चेकजाँचका गर्न सकिने उनको बताए ।
यो सँगै अब लाइन बस्नुपर्ने बाध्यता हटेको छ । सेवाग्राहीले एक पटक भने यातायात कार्यालय पुग्नुपर्ने हुन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******