Sunday, October 24
Shadow

यस कारण बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाइयो !

काठमाडौं ।

बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उ’डान भर्न रोक लगाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणले घ’टनाको छानविन प्रतिवेदन नआउन्जेल सम्मका लागि विमान चला’उन रोक लगाएको हो ।

घ’टनाको छान’विन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्न रोक लगाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भनेको छ, ‘घट’ना छान’विन प्रतिवेदन नआउन्जेल सम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । यो नियमित पक्रिया हो ।’

गत सोमबार मात्र काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको नाइन एन–एएनआई कल साइन भएको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा सम’स्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको थियो ।

पाइलट आङ्गेलु शेर्पाले उडाएका उक्त विमानमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए । साभार गरियको खबर