Saturday, October 23
Shadow

आफ्नो श्रीमतीको औंला हेरेरै थाहा पाउनुहोस यस्ता गोप्य कुराहरू !

एजेन्सी

हुन त कुन युवतीले कति प्रेमी बनाउँछन् त्यो उनिहरुको स्वभावमा भर पर्ने कुरा हो ।

शारीरिक बनावट र देखावटी रुपले होइन ।तर, समुन्दशास्त्रमा उल्लेख गरिए अनुसार युवतीको शरीरका अंग अनुसार पनि उनीहरुको प्रेमीको अवस्था थाहा हुन्छ ।यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख गरिएका स्त्रीका केही विशेषताहरु उल्लेख गरका छौं ।

शास्त्र अनुसार जुन युवतीका हात तथा खुट्टाको औंला लामा– लामा हुन्छन् त्यस्ता युवतीहरु धोकेबाज हुन्छन् । उनीहरुले आफ्नो प्रेमीलाई जुनसुकै बेला धोका दिन सक्छन् ।

औंला लामा हुनु स्त्रीहरुका लागि राम्रो भएपनि पुरुषहरुका लागि भने त्यस्ता युवतीको भर पर्दा धोका हुन सक्छ । त्यस्ता स्त्री निक्कै चतुर हुने र धेरै पुरुषसँग एकैपटक सम्बन्ध राख्ने समुन्द्रशास्त्रमा उल्लेख छ ।

शास्त्रका अनुसार जुन स्त्रीका खुट्टामा औंला लामा र गोला हुन्छन् उनीहरु भाग्यमानी हुन्छन् । तर छोटा र टेडामेडा परेका औंलाहुनेहरु भने त्यति भाग्यमानी नहुने समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।

यस्तै अर्को खबरमा ज्योतिष शास्त्रले मानिसको भूत, वर्तमान र भविष्यको विषयमा फलादेश गर्छ । उसको जन्म समयलाई आधार मानेर जन्मकुण्डली बनाइन्छ । जन्मकुण्डली अनुसार उसको फलादेश गरिन्छ ।

जन्मकुण्डलीमा कुन ग्रहको स्थिति के छ ? ग्रहको प्रभावस्वरुप उसको जीवनमा के कस्ता उतारचढाव आउँछन् ? यस विषयमा समेत भविष्यवाणि गरिन्छ । यसबाहेक मानिसको सवैभन्दा महत्वपूर्ण पाटो वैवाहिक जीवनका विषयमा पनि ज्योतिष शास्त्रमा फलादेश गरिन्छ ।

कुन-कुन राशि भएका व्यक्तिहरुको जीवन सुखमय हुन्छ ? कुन-कुन राशिबीच बिवाह हुँदा उनीहरुको सम्बन्धमा खटपट हुन्छ भन्ने विषयमा पनि फलादेश गरिन्छ । विवाह हुनुपूर्व मानिसहरुले वर र बधुको चिना देखाएर मात्र लगन जुराउने गर्छन् । आज हामीले कुन कुन राशि भएकाहरुबीच विवाहका लागि शुभ मानिदैन भन्ने विषयमा चर्चा गरेका छौं-