Wednesday, December 1
Shadow

चो’र्न गएको चो’र ओछ्यानमै निदाएपछि अचम्मै भयो ! पुरा पढ्नुहोस

थाइल्याण्ड ।

सामान्यतया, अर्काको घरमा प्रवेश गरेको चो’रलाई अरुले थाहा नपाई सामान कुम्ल्या’एर भाग्ने हतार हुन्छ ।

तर थाइल्याण्डमा एउटा घरमा चो’रीका लागि पसेको चो’र भने बिहानसम्म सोही घरमै आनन्दले बसेको अनौठो घट’ना प्रकाशमा आएको छ ।

थाइल्याण्डका सञ्चारमाध्यमले जनाएअनुसार २२ मार्चको रात फेचाबुन प्रान्तको विचेनबुरी जिल्लाको एउटा घरमा चोर पसेको थियो । राति करिब दुई बजे घरभित्र प्रवेश गरेको उक्त चो’र बिहानसम्म सोही घरमा मस्तसँग ओछ्या’नमा सुतिरहेको अवस्थामा फेला परेको हो ।

उक्त घर एक प्रहरी अधिकारीकै रहेको बताइएको छ । घरको एउटा ‘बेड रुम’ मा प्रवेश गरेको चो’रले एअरकन्डिसन र आरामदायी ओछ्यान पाएपछि केहीबेर सुत्ने निधो ग¥यो ।थाइ सञ्चारमाध्यमका अनुसार उक्त कोठा ती प्रहरी अधिकारीको छोरीको रहे पनि उनी भने घरमा थिइनन् ।

तर छोरी नभए पनि कोठाभित्र एसी चलिरहेको देखेपछि ती प्र’हरी अधिकारीले झ्यालबाट चिहाउँदा चो’रलाई सुतिरहेको अवस्थामा फेला पारेका हुन् । साभार गरियको खबर ।

उक्त चो’रलाई प्रहरीले नि’यन्त्रणमा लिएर चो’री तथा अर्काको घरमा गै’रका’नुनी रुपमा प्रवेश गरेको क’सुरमा का’नुनी कार’वा’ही प्रक्रिया अघि बढाएको जनाइएको छ ।