Monday, December 6
Shadow

अक्सिजन नपुगेर श्वास फेर्न गाह्रो भए के गर्ने ?

नेपालमा अहिले कोरो’नोको दोस्रो लह’रको महा’मारी’ले सम’स्या पारेको छ। दिनहुँ सं’क्रमित’को संख्या बढेको छ।
पहिलो लहरको महामा’रीमा भन्दा यो पटकको को रोना ७० प्रतिशत बढी संक्रामक भएको चिकि’त्सकहरुले बताएका छन्।

कोरो’ना संक्र’मित’लाई अक्सि’जन कमि हुनु निकै ठूलो स’मस्या हो। को’रोना भाइ रसको नयाँ भेरि’यन्टले श्वास’प्रश्वा’स निकै समस्या’ आइरहेको बताइएको छ।

को’रोना संक्रमि’त हुनेहरुको अक्सि’जन लेभल घटेर ज्या’नसमेत भइरहेका छन्। श्वास प्रश्वा’समा समस्या’ आइहाले तत्काल के गर्न सकिन्छ ?

केही उपायहरु

१. विज्ञका अनुसार श्वा’सप्रश्वास मा सम’स्या आए ग्याँस सिलि’न्डर, ग्यास स्टोभ, मैनबत्ती, ग्यास हिटरभन्दा कम्तिमा ६ फिट टाढै बसौं। यस्ता वस्तुहरुले तपाईको शरीरमा अ’क्सिजनको मात्रा कम गराउन सक्छन्।

२. पेन्ट थिनर, एरयोसोल, क्लिनिङ फ्लुजस्ता फ्लेमे’बल प्रोडक्ट’हरु प्रयोग नगरौं। त्यस्तै पेट्रो’लियम, आयल, ग्रीस बेस्ड क्रिम वा भ्यास’लिनजस्ता क्रिमहरुको पनि प्रयोग नगरौं। यी वस्तुहरु पनि अक्सिज’नको आपूर्ति’मा बाधक बन्न सक्छन्।

३. श्वा’सप्रश्वासमा सम’स्या आएका बेला भुलेर पनि धु’म्रपान नगरौं। धु’म्रपान गर्नेहरुबाट पनि टाढौं बसौं। त्यस्तै घरमा प्रयोग हुने विभिन्न के’मिकल वा अगरबत्तीको धुँ’वाबाट पनि टाढै बसौं। धुँवाज’न्य वस्तु श्वासप्र’श्वासका लागि घा’तक हुन सक्छ।

४. यदि तपाईले अक्सिजन कन्स’नटेटर्सको प्रयोग गर्नुहुन्छ भने घरका झ्याल ढोका खुलौं राखौं। यसले आसपासका हावाबाट अक्सि’जन बनाउने हुँदा बसेको ठाउँमा ताजा हावा आउन जरुरी हुन्छ।

५. रुख विरुवाहरु मानिस भन्दा ठीक विपरीत हुन्छ। तिनीहरुले कार्ब’ल अ’क्साइड लिएर अक्सिज’न फाल्ने गर्छ। त्यही भएर तपाई होम क्वारे’न्टीनमा हुनुहुन्छ भने कोठामा ग्रिन प्लान्टहरु राख्नुहोस्। अथवा कोठाको झ्याल ढोकाबाट रुख देखिने गरी बस्ने मिल्ने भए त्यस्तो ठाउँको सदुपयोग गर्नुहोस्।

६. शरीर’लाई डहा’इड्रेड हुन नदिनुस्। पर्याप्त पानी खानुहोस्। तर्पाइले दैनिक जीवनमा जति धेरै पानीको मात्रा प्रयोग गर्न सक्नुहुन्छ, त्यति नै मात्रामा अक्सि’जनको मात्रा बढाउन सकिन्छ। अक्सि’जनको मात्रा जति बढ्दै जान्छ, श्वासप्र’श्वासमा पनि त्यति नै सहज हुँदै जान्छ।

७. दैनिक रुपमा मेडिटेशन गर्नुहोस्। केही समयसम्म लामो श्वास लिने र फाल्ने गर्नुहोस्। यस्तो अभ्या’सले शरीरलाई राम्रो गर्छ।

८. अक्सि’जनयुक्त खाद्य पदार्थहरु खानुहोस्। हरियो सागपात, फलफूल, ब्रोकाउली, अजवाइनजस्ता चिजहरु खानुस्। खानामा सोडियम डाइटको सेवन गर्नुस्। यसले किड्नी र रगतमा जाने अक्सिजनको मात्रा बढाउने काम गर्छ।

९. अत्या’वश्यक प्रयोजनका लागि घरमा अक्सिज’न सिलिण्डर राख्न पनि सकिन्छ। धेरै नै समस्या भएको खण्डमा डा’क्टरको सल्लाह लिनु उपयुक्त हुन्छ।

नयाँ बाटोबाट साभार गरियको