Sunday, October 24
Shadow

यिनै हुन आज दु’र्घटना हुदा अ’कालमै ज्यान गु’माएका आमा छोरा !

पुरा खबर,

छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठ’क्क’र दिँ’दा दुवैजनाको मृ’त्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठ’क्क’रबाट आमाछोराको मृ’त्यु भएको हो ।

सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ । स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडीसम्म छोड्न आमा आएकी थिइन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठ’क्क’र दि’एको थियो । सो दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृ’त्यु भएको प्रहरीले जनाएको छ । यस्तै यता भक्तपुरको सल्लाघारीमा गएराति भएको दु’र्घटनामा एक जनाको ज्या’न गएको छ ।

राति पौने ९ बजे भारतीय नम्बर प्लेट आर जे ०२ जी बी १९१७ नम्बरको १८ चक्के ट्रकले ठ’क्कर दिँदा प्रदेश ३–०२००८ प २५०१ नम्बरको मोटरसाइकलका चालक भक्तपुरको बालकोट बस्ने ४५ वर्षका गणेश रजौराको ज्या’न गएको हो ।

ट्रकका चालकलाई प्रह’रीले प’क्राउ गरेको छ । यो खबर उज्यालो अनलायन बाटसा साभार गरियको हो ।