Tuesday, December 7
Shadow

बिहानै दुखद खबरः ट्रकले ठक्कर दिँदा पैदल यात्रा गरिरहेका आमा–छोराको मृ’त्यु !

बुटवल ।

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दु’र्घटनामा आमा र छोराको मृ’ त्यु भएको छ ।

मृ’ त्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्र’हरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अ’स्पताल बुटवल लैजाँदै गर्दा मृ’ त्यु भएको प्रहरीले जनाएको छ । “घ’टनाको वि’स्तृत अनुस’न्धान हुँदैछ”, प्रहरी निरीक्षक रिजालले भने । यस्तो अर्को खबरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा बस र विङ्गर एक आपसमा ठो’क्किएका छन् ।

रुकुमबाट काठमाडौं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठो’किँदा नौ जना घा’इते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

घा’इते मध्ये चार जनाको अव’स्था ग’म्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक ग’म्भीर घा’इते भएक छन् ।

बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरको अवस्था पनि ग’म्भीर छ । उनीहरूलाई थ’प उप’चारका लागि बुटवल लगिएको छ । बाँकी घा’इतेको कपिलवस्तु सामुदायिक अस्पता’लमा उपचार भइरहेको छ । साभार गरियको ।