Saturday, November 27
Shadow

‘म ड’रा’एको भए जहाज बीचमै ख’स्थ्यो होला, तर मैले आशा मा’रे’को थिइनँ’

खबर अघि माथि follow गर्दिनुस,

क्याप्टेन एजी शेर्पाले उडान भर्न थालेको २४ वर्ष भयो। बुद्ध एयरको स्थापना कालदेखि नै उनी आवद्ध छन्।

अनुभवका हिसाबले उनी निकै खारिएका पाइलट हुन्। हरेक दिन, हरेक घण्टाको उडान उनलाई निकै सहज र सामान्य लाग्छ। पाइलटको लागि उडान भर्नु ठूलो कुरा पनि भएन।

२४ वर्षे उडान अनुभवमा शेर्पाले हजारौं यात्रुहरुलाई गन्तव्यमा पुर्‍याए। तर सोमबार उनले सोचेका थिएनन् जहाजमा रहेका ७७ जना यात्रुलाई मैले सकु’सल एयरपोर्टमा अव’तरण गराउँछु भनेर।

सोमबार विहानको घ’टना हो। विहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट ७७ जना यात्रु बोकेर उनी विराटनगरतर्फ उडान भर्दै थिए। विराटनगर पुग्दै लाग्दा एयर ट्रफिक कन्ट्रोल रुममा अवतरण गर्ने जानकारी पनि गराए उनले। जहाज अ’वतरण गर्ने बेला भएपछि उनले जहाजको चक्का डा’उन गर्न खोजे। तीनवटा चक्कामध्ये एउटा चक्का डाउ’न नै भएन।

जहाज अ’वतरण गर्नको लागि जहाजको इन्जिनले ग्रीन सिग्न’ल संकेत पनि दिएन। जसलाई थ्री ग्रीन सिग्नल भनिन्छ। तीनवटा सिग्लन ग्रीन देखिएमा मात्रै जहाज सामान्य अवत’रण हुन्छ। नत्र जहाजको इ’न्जिन वा चक्का’मा सम’स्या भएको भन्ने बुझिन्छ। पाइलट शेर्पाले उ’डान भरेको जहाजले निकै अशुभ संकेत दियो।

ल्यान्डि’ङ गियर डा’उन भएन। पाइलटहरुका अनुसार जहाजमा आउने यो सम’स्यालाई सामान्य मानिँदैन। उनले भने, ‘मलाई त यति सहजै अवतरण गरिन्छ जस्तो लागेको थिएन, मैले धेरै नै सोचिसकेको थिएँ, तर विराटनगरबाट काठमाडौं एयरपोर्टमा आइपुग्दा जहाजले थ्री ग्रीन सिग्नल दियो, मैले पनि निकै ध्यान दिएको थिएँ।’

विराटनगरमा जहाज अव’तरण गर्न सकिने अवस्था नभएपछि उनी काठमाडौं फर्किए। जहाजभित्र ७७ जना यात्रु थिए। एटिसी टावर र जहाजका इन्जिनियरहरुलाई क्याप्टेन टोलीले जहाजको अवस्थाबारे जानकारी गरायो। एटिसी टावरले काठमाडौंतिरै ‘मुभ’ हुन भन्यो। त्यस लगत्तै पाइलट शेर्पाले जहाजलाई काठमाडौंतर्फ फर्काएका थिए।

उनले जहाजमा इन्ध’नको मात्रा धेरै भएकोले आक’स्मिक वा संक’ट’कालीन अवत’रणलाई ध्यानमा राख्दै ‘फ्युल वर्न’ गरे। यसो गर्दा जहाजको तौल कम हुन्छ। जमिनमा बजारिएपनि ठूलो ‘क्ष’ति वा आ’गला’गी हुनबाट बच्छ।

काठमाडौं विमानस्थल आइपुगेपछि पाइलट शेर्पाले चार/पाँच फन्को घुमाए। केही बेर जहाजलाई आकाशमै होल्ड गरे। त्यतिञ्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुरबीन लगाएर हवाई इन्जिनियरहरुले जहाजको चक्का र इ’न्जिन जाँच गरे। पाइलटले एटिसी टावरसँग कुरा गर्दै जहाज घु’माइरहेका थिए। जाँच गर्दा जहाजमा खा’सै सम’स्या देखिएन।

त्यसपछि एटिसी टावरले अवत’रण गर्ने अनुमती दियो। पाइलट शेर्पाले ल्या’ण्डिङ गेअर (डा’उन गरे) तल झारे । अब चाही जहाजले थ्री ग्रीन सिग्नल दियो। च’क्का आँफै डा’उन भयो। त्यसपछि पाइलट शेर्पाले विहान १० बजेर १६ मिनेटमा जहाजलाई अवतरण गराए। जहाजको टायरले भुइँ छोएपछि सबै यात्रुहरु झ’संग भए। खुसीले तालि पि’टे।

झन्डै मृ’ त्युको मुखमा पुगेका उनीहरुले अर्को जीवन पाए झै महसुस गरे। यो अनुभवन पाइलट शेर्पाले २४ वर्षसम्मको पाइलट जीवनमा नभो’गेको अनुभव हो।आजसम्म उनले सयौं उडान भरे। ती सबै सामान्य नै रहे। तर आज विहानको उडान उनको पाइलट जीवनकै अ’विस्मर’णीय क्षण बन्यो।

‘यात्रुहरु निकै डरा’इरह’नु भएको थियो, तर म ड’राएको भए जहाज बीचमै ख’स्थ्यो होला, त्यो अवस्थामा म निकै स’तर्क भएँ, सेकेण्ड सेकेण्डमा जहाज कतातिर मोडेको छु याद गरेँ, एयर होस्टेसहरु पनि हाई अ’लर्टमा रहेर मलाई साथ दिए,’ उनले सुनाए, ‘अवस्था त निकै चुनौ’तिपूर्ण थियो, तर आशा मा’रेको थिइनँ।’ उनले यात्रुहरु चि’च्या’एको आवाज अगाडिसम्म सुनिएपनि त्यसले आफूलाई नबि’थोलेको र आफू निकै एका’ग्र भएर उडान भरेको बताए। यो खबर साभार गरियको हो ।