Monday, October 25
Shadow

विवाह गर्ने कुरामा विवाद भएपछि दैलेखकी २२ वर्षीयाअस्मिताको ह’त्या !

पुरा खबर,

दा’हसंस्का’र भएपछि पहिचान खुलेकी युवतीको घ’टना विवाहको वि’वादका कारण भएको खुलेको छ ।

गुराँस गाउँपालिका(५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवती २२ वर्षीया अस्मिता बोगटी भएको खुलेको छ । तीजमा घर आउँछु भनेकी छोरी घर नआएपछि उनको खोजी थालिएको थियो ।

नारायण नगरपालिका(१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी घरेलु कामदारका रुपमा काठमाडौमा बस्थिन । करिब ५ वर्ष देखि काठमाडौमा बस्दै आएकी अस्मिताको प्रेम गाउँकै गणेश वि’क संग भएको खुलेको छ । उनले आफु विवाहित भएको र छोराछोरी पनि छन् भनेपछि उनीहरुबीच वि’वाद भएको थियो ।

घट’नामा संलग्न भएको अभि’योगमा प्र’हरीले गुराँस गाउँपालिका(५ गोगनपानीका २१ वर्षीय गणेश विकलाई प’क्रा’उ गरिएको छ । गणेशले गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको मृ’ त्यु भएको खुलेको छ । गणेश घ’टनामा सं’लग्न भएको अभि’यो’गमा प’क्राउ गरी अनुस’न्धान थाल्दा अन्य कुरा खुलेका हुन् ।

अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन् । प्र’हरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेको र आफ्नो एक छोरी समेत भएको बताएपछि वि’वाद भएको र अस्मिता खोलामा हा ‘म फा ले को बयान दिँदै आएका थिए ।

अस्मिताको श’व घटनाको भोलिपल्ट भदौ १५ गते बिहान बिउराखेत नजिक भैरी खोलामा भेटिएको थियो । त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पो’ष्टमा’र्टम गरी नारायण नगरपालिका–८ झुप्रेसाल ज’ङ्गलमा प्रहरीले श’व ब्यवस्थापन गरेको थियो ।

अस्मिताले काम गर्दै आएको घरबाट भदौ २८ गते दैलेखमा फोन गरे पछि उनी घरका लागि हिँडेको थाहा भएको थियो । आमा युवतीको आमा छोरी हराएको भन्दै दैलेख स्थित प्रहरी कार्यालयमा खोजीका लागि जाँदा प्र’हरीले आफुहरुले श’व ब्यवस्थापन गरिसकेको युवतीको फोटो देखाएका थिए । उनले फोटो हेरेर आफ्नो छोरी भएको बताएकी थिइन् । काठमाण्डौबाट दैलेख हिँडेकी अ’स्मिता घर नपुगेको थाहा पाएपछि प्रहरीले तर्ता’ङ्मा गाडेको श’वको फोटोसँग दाज्दा उनको पहिचान खुलेको हो ।

अस्मिताको मोबाइलको नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएको कल डिटेल्सको आधारमा गणेश विक नै घ’टनामा सं’लग्न भएको खुलेको हो । प्रहरीले भदौ १४ गते अस्मिता र गणेशबीच १२ पटक कल भएको फे’ला पारेको थियो ।भदौ १४ गते पनि बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा ‘झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला उनलाई गणेशले सा’इड लगाएको खुलेको हो । साभार थरियको खबर