Friday, October 22
Shadow

दुबै हातखुट्टा हालेका र सन्तान लाभ भएको कृस्न र रुपाका यि टिकटक भिडियोहरु हेर्नुस !

पुरा खबर,

दुबै हातखुट्टा हालेका र सन्तान लाभ भएको कृस्न र रुपा ओलिका यस्ता राम्राराम्रा टिकटक भिडियोहरु कृस्न ओलि जस्ले लगभक अढाई बर्ष अघि ११००० भोल्टकोक रेन्टको सिकार भएका थिए ।

उनले आफ्ना दुबै हात र एउटा खुट्टा समेत गुमाएका थिए ।हुने हार दैव नटार भनेजस्तै नै थियो त्यो परिदृश्य ।सम्झिदा पनि साचै नै दर्दनाक र मुटु काप्ने खालको थियो सो घ`टना ।

कृस्न ओलि बिवाहित थिए रुपा ओलिसग ।रुपाले कृस्नको साथ कहिल्यै छोडिनन् ।शुन्यमा पनि रुपा र लाखमा पनि रुपा नै थिइन् ।कृस्नले आफुलाई छोडेर जाउ तिमी आफ्नो जीवन बिताउ सबैलाइ आ-आफ्नै जीवन जिउन हक हुन्छ मलाई छोडिदेउ भनिरहदा रुपाले कृस्नलाई छोडेर जाने सोच्दै सोचिनन् ।

सामाजिक संजालमा उनिहरु पिर व्यथाहरु देखाईसकेपछि देश बिदेशबाट एकदम‌ै ठूलो रकम संकलन भई ८० लाखको हात र ५ लाखको खुट्टा समेत हालिएको थियो ।यशैबिचमा उनिहरुलाइ सन्तान लाभ पनि भएको छ ।हिजोको पिडादायिक क्षणबाट अहिले सो दम्पति अलिक निस्किएको छ । साभार गरियको खबर । भिडियो हेर्नुस