Saturday, November 27
Shadow

प’ति नभ’एको मौका पारी डे’रावाल महिलाको कोठामा पसे, स’म्बन्ध राख्न नमानेपछि घाँ’टी रे’टे

भारतको दिल्लीमा आफूसँग यौ’न सम्बन्ध राख्न नमा ने पछि घर मालिकका छोराले डेरा वाल महि लाको ह’त्या गरेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार दिल्लीको मंगोलपुरी क्षेत्रमा घट’ना भएको हो। प्रहरीले आरो’पितलाई प’क्राउ गरी सोधपुछ गरिरहेको छ।

प्रह’री अधिका’रीका अनुसार २५ वर्षीया दिव्या आफ्ना पतिका साथ मंगो लपुरीस्थित वाई ब्लकको एक घरको तेस्रो तलामा बस्थिन्, भाडामा। उनका पति ज्योति मुन्ड’कास्थित एक कारखानामा काम गर्छन्। कामको सिलसि लामा उनी ४ दिन कोठामा आएनन्।

भारतीय सञ्चार माध्यमका अनुसार जब शनिबार घर फर्के, तब आफ्नी श्री’मतीलाई को’ठा भित्रै मृ’त फेला पारे। महिलाको घाँ’टी रे’टे’र ह’त्या गरिएको थियो। जानकारी पाएपछि घट’नास्थ’ल पुगेर प्र’हरीले श’व निय’न्त्रणमा लिएको छ।

अनुस’न्धान क्रममा प्र’हरीले घर मालिकको छोरा २९ वर्षीय कन्हैयालाई गिर’फ्तार गरेको छ। बयानका क्रममा उनले आफूले महिलासँग यौ’न सम्बन्ध राख्न चाहेको तर उनी राजी नभएपछि ज’र्ज’स्ती गर्न खोजेको बताएका छन्।

तर पनि उनले विरो’ध गरेपछि आफूले धा’रिलो ह’ति’यारले हानेर ‘ ह’त्या गरेको ती युव’कले स्वी’कार गरेका छन्।

नेपाल खबर बाट साभार