Tuesday, December 7
Shadow

काठमाडौँ उपत्यकाबाट अायो निकै दु’खद ख’बर

काठमाडौ, वैशाख १२ : आइतबार काठमाडौँ उपत्यकामा एक हजार चार सय ९८ जना को’रोना सं’क्रमित थपिएका छन् ।

भक्तपुरमा ९६, ललितपुरमा दुई सय ७० र काठमा’डौंमा एक हजार एक सय ३२ गरी ‘मात्रै एक हजार चार सय ९८ जना ‘ सं’क्रमित थपिएको स्वा’स्थ्य तथा ज’नसंख्या मन्त्रा’लयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार १ सय २२ जनामा को’रोना भाइ’रस पुष्टि भएको छ। यसै अवधिमा ४ सय ५० जनाले को रोनालाई जितेर घर फर्किएका स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्राल’यका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार २ सय ९२ जनाको पि’सिआर विधिबाट परी’क्षण गर्दा ३ हजार ३२ जना र ७८६ जनाको एन्टि’जेन परीक्ष’ण गर्दा ९० जना गरी ३ हजार १ सय २२ जना नयाँ संक्र’मित भेटिएका हुन्।

थप संक्र’मित सँगै देशभर सक्रिय सं’क्र’मितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ। क्वा’रेन्टिनमा ६९ जना छन्। त्यसैगरी देशभरका कोभिड अस्प’तालका आइसि’युमा २५२ र भे’न्टिले’टरमा ६५ जना उपचा’ररत छन्।

स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयको विवरण अनुसार आइत’बार उप’त्यकामा १ हजार ४ सय ९८ जना सं’क्र’मित भेटिएका छन्। जसमा १ हजार १ सय ३२ जना काठमाडौंमा २ सय ७० ललितपुर र ९६ जना भक्तपुरमा भेटिएको मन्त्रालयले जनाएको छ।